सुनसरीका ६ स्थानीय तहमा मतगणना सुरु : माओवादी र फोरमलाई अग्रता
इटहरी । १४ गते सकिएकाे दाेश्राे चरणकाे स्थानीय निर्वाचन अन्तरगत बिभिन्न जिल्लाहरूमा मत गणना जारी रहेकाे छ भने केही जिल्लाहरूबाट मत परिणाम अाउने क्रम पनि जारी रहेकाे छ यसैबिच १२ वटा स्थानीय तह रहेको सुनसरीमा अहिलेसम्म ६ वटा स्थानीय तहमा मात्र मतगणना सुरु भएको पाइएकाे छ ।
निर्वाचन अधिकृतको कार्यालय सुनसरीले दिएकाे जानकारी अनुसार अहिले सम्म बर्जु र भोक्राहा गाउँपालिकाको प्रारम्भिक नतिजा सार्वजनिक ...
