धनुकटा, १५ असार । धनकुटाको पाख्रीवास नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । पहिलो चरणमा सार्वजनिक मत परिणाम यस्तो छ ।

प्रमुख
एमाले– २०५
कांग्रेस– १३०
माओवादी केन्द्र– ३०
राप्रपा–३७

Advertisement

उप–प्रमुख
एमाले– २०९
कांग्रेस– १२४
राप्रपा–३७
माओवादी केन्द्र–३०

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!