धनकुटाकी गुरुङको उपचार नपाएर मृत्यु, ज्वरो देखिएपछि ठूला अस्पतालले उपचार गरेनन्
धनकुटा । ज्वरो आएका बिरामीलाई कोरोनाको आशंका गरी गेटबाटै फर्काउँदै आएका अस्पतालहरुका कारण धनकुटाकी एक महिलाले उपचार नपाएर ज्यान गुमाउँनु परेको छ । अस्पतालहरुले उपचार गर्न नमान्दा एकपछि अर्को अस्पताल घुमाउँदा घुमाउँदै समयमा उपचार नपाएर महालक्ष्मी नगरपालिका–५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मृत्यु भएको हो ।
विराटनगरको न्यूरो अस्पताल, विराट नर्सिङ होमसमेतका ठूला अस्पतालले बिरामी लिन अस्वीकार गर्द...




























