बिराटनगरलाई ‘लकडाउन’ गरिने
बिराटनगर । बिराटनगर महानगरपालिका क्षेत्रलाई मंगलवारबाट ‘लकडाउन’ गरिने भएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि ‘लकडाउन’ गर्न लागिएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए ।
‘रानी–जोगवनी नाका लकडाउन भईसकेको छ । अव महानगरलाई पनि यसको विकल्प नभएकाले लक डाउन गर्न लागेको हौ ।’ मेयर पराजुलीले भने । लकडाउनका लागि महानगरले अधिकांस संघसस्थासँग छलफल पनि गरिसकेको छ ।
लकडाउन भनेको आमनागरिकलाई घरभन्दा...































