दशैंभत्ता लिने र दिनेलाई नै कारबाही हुनुपर्छ : प्रमुख सचेतक कार्की

दशैंभत्ता लिने र दिनेलाई नै कारबाही हुनुपर्छ : प्रमुख सचेतक कार्की

विराटनगर । नेपाली काँग्रेस संसदीय दल प्रदेश नम्बर १ का प्रमुख सचेतक केदार कार्कीले कानुनी प्रावधान बिपरीत दशैं भत्ता लिने जनप्रतिनिधि र दिनेलाई पनि कारबाही हुनुपर्ने बताएका छन् । सचेतक कार्कीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दशैं भत्ता लिनेभन्दा पनि दिने निर्णय गर्नेहरु धेरै दोषी हुने जनाएका छन् । भत्ता सम्बन्धी कुनै ऐन वा कानुन नै नभएकाले कानुन विपरीत कार्य गर्नेलाई कार्वाही गर्न कार्कीले म...
फोनकै भरमा पुरिदै काठमाडौंको सडकका खाल्टाखुल्टी

फोनकै भरमा पुरिदै काठमाडौंको सडकका खाल्टाखुल्टी

काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा फोन गरेकै आधारमा सडकका खाल्टाखुल्टी पुरिन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । तर, सडक डिभिजन कार्यालय काठमाडौंले कसैले सडकमा खाल्टाखुल्टी परेको देखेर फोन गरेमा त्यसैका आधारमा पनि खाल्टाखुल्टी पुर्दै आएको छ । सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले पछिल्लो समय सर्वसाधारणले फोनबाट गुनासो टिपाएकै आधारमा पनि खाल्टाखुल्टी पुर्ने तथा सडक मर्मत ग...
धनकुटाका ११ जनामा कोरोना संक्रमण

धनकुटाका ११ जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका ११ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा नगरपालिकाका ९ जना र साँगुरीगढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धनकुटा नगरपालिकाका २ महिला ७ पुरुष र साँगुरीगढीका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । तर, नयाँ थपिएका संक्रमितहरु अहिले धनकुटामा नरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख त...
कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सुरु हुँने

कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सुरु हुँने

काठमाडौँ । आगामी मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन हुँने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेबाट १६ गतेसम्म परीक्षा संचालन गर्ने गरी बुधबार परीक्षा समय तालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म हुनेछ । यसअघि वैशाख ८ गतेदेखि संचालन गर्ने तयारी गरिएको परीक्षा कोरोनाको महामारीका कारण स्थगित भएको थियो । तर, अब स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर पर...
संखुवासभाको खाँदबारीका वृद्धवृद्धाले पाएनन् भत्ता, दशैंमा निराश

संखुवासभाको खाँदबारीका वृद्धवृद्धाले पाएनन् भत्ता, दशैंमा निराश

किमाथाङ्का । खाँदबारीका वृद्धवृद्धाको यस सालको दशैं खल्लो हुने भएको छ । कोरोना भाइरस संक्रमण तथा बढ्दो महंँगीमा वर्ष दिनको चाडमा मीठोमसिनो खाने र नयाँ लुगा लगाउने आश बोकेका वृद्धवृद्धा निराश भएका छन् । कोरोना महामारीका कारण देखाउँदै खाँदबारी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नदिने भएको छ । सरकारले भत्ता नदिएपछि खाँदबारीका धेरैजसो ज्येष्ठ नागरिकले दशैंँ कसरी मनाउने भन्ने चिन्ता लागेको बताएका छन् ...
प्रदेश १ का अस्पतालमा शय्या अभावमा ज्यान गुमाउँदै कोरोना संक्रमित

प्रदेश १ का अस्पतालमा शय्या अभावमा ज्यान गुमाउँदै कोरोना संक्रमित

धरान । धरान उपमहानगरपालिका– १६ का ४९ वर्षीय एक शिक्षकको गत बुधबार राति होम आइसोलेशनमै मृत्यु भयो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शय्या सोध्दासोध्दै उनको ज्यान गयो । बुधबार राति नै धरान ९ का ५८ वर्षीय पुरुषको मृत्यु भयो । उनलाई प्रतिष्ठानमा अक्सिजन बेड नभएपछि घरमै अक्सिजन किनेर राखिएको थियो । राति ११ बजे अस्पताल पुर्याउँने बित्तिकै उनको ज्यान गएको ९ नं वडाध्यक्ष रत्न कटवालले जानकारी...
छतबाट लड्दा दुई बर्षीय बालकको मृत्यु

छतबाट लड्दा दुई बर्षीय बालकको मृत्यु

ओखलढुंगा । ओखलढुंगामा छतबाट लडेर आज एक बालकको मृत्यु भएको छ । छतबाट लडेर मानेभञ्ज्याङ–७ हर्कपुरका प्रदिप कार्कीका दुई बर्षीय छोरा प्रमेशको मृत्यु भएको हो । विहान करिव साढे ६ बजे आफ्नै घरको छतमा खेल्ने क्रममा लड्दा बालक बेहोस भएका थिए । वेहोस भएका बालकको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
धनकुटाका प्रदेश सांसद पराजुलीमा कोरोना संक्रमण, चालक पनि संक्रमित

धनकुटाका प्रदेश सांसद पराजुलीमा कोरोना संक्रमण, चालक पनि संक्रमित

धनकुटा । धनकुटाका प्रदेश सांसद ईन्द्रमणी पराजुलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो । सांसद पराजुलीलाई केही दिन अघिदेखि ज्वरो र जिउ दुख्ने समस्या सुरु भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार स्वाब दिएका पराजुलीको मंगलबार रिपोर्ट पोजिटिभ आएको हो । मंगलबारदेखि ज्वरो केही कम भएको भएपनि जिउ...
भेडेटारमा ट्रक पल्टिँदा पाँच घाईते

भेडेटारमा ट्रक पल्टिँदा पाँच घाईते

धनकुटा । भेडेटार नजिक ट्रक दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । धरानबाट धनकुटाको डाँडाबजारतर्फ जाँदै गरेको ना.७ ख.२९७ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनामा परी दुई जना गंभीर घाईते भएका छन् भने तीन जनाको अवस्था सामान्य छ । इटहरी–५ का ३५ बर्षीय ट्रक चालक सुवास राई र धनकुटाको छ नं.बुधबारेका सह–चालक २५ बर्षीय सञ्जय श्रेष्ठ गंभीर घाईते भएका हुन् । त्यस्तै, पाँचथर दुरबिन्दा–४ का ६४ बर्षीया ...
प्रदेश १ मा एकैदिन थपिए ८५५ कोरोना संक्रमित

प्रदेश १ मा एकैदिन थपिए ८५५ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा मंगलबार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ६८२ जनाको पीसीआर परीक्षण गर्दा ३४८ महिला र ५२२ पुरुषमा कोरोना संक्रमण देखिएको हो । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै धेरै हो । सुनसरीमा ४४९, मोरङमा ३३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्वुमा ६, संखुवासभा र तेह्रथुममा २/२ तथा धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा १/१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास ...
मोरङ, सुनसरी र झापामा भन्सार छलेर ल्याएको १४ लाखको सामान बरामद

मोरङ, सुनसरी र झापामा भन्सार छलेर ल्याएको १४ लाखको सामान बरामद

बिराटनगर । मोरङ, सुनसरी र झापामा भन्सार छलेर ल्याएको १४ लाख ६० हजार मूल्य बराबरको सामान प्रहरीले सोमबार बरामद गरेको छ । मोरङबाट ११ लाख, सुनसरीबाट ३ लाख र झापाबाट ६० हजार मूल्य बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका प्रहरी टोलीले ११ लाख मूल्य बराबरको पटका, खाधान्न तथा लत्ता कपडा बरामद गरेको छ । भारतीय सीमा क्षेत्रहरुमा खटिएको प्रहरी टोली तथा विशेष सुरा...
बिराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

बिराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

बिराटनगर । बिराटनगर–१६ स्थित दरैयाबाट लागुऔषधसहित मंगलबार बिहान दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१५ रानीका ३१ बर्षीय शम्भु साह र ३० बर्षीय बिकी राई छन् । विहान करिव साढे चार बजे विशेष सुराकीका आधारमा खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान समुहको टोलीले उनीहरुलाई प्रक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट ६२ बोतल डाईलेक्स डिसी, १८७ ट्याब्लेट नाईट्रोजन र २३८...
उदयपुरमा पौडी खेल्दा डुबेर बालकको मृत्यु

उदयपुरमा पौडी खेल्दा डुबेर बालकको मृत्यु

उदयपुर । पौडी खेल्ने क्रममा डुबेर उदयपुरका एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा चौदण्डिगढी–१० देबधारका ९ बर्षीय बिक्रम चौधरी छन् । सोमबार अपरान्ह ४ बजे देबधार खोलामा पौडी खेल्ने क्रममा डुब्दा उनको मृत्यु भएको हो । बालकको मृत्यु भएपछि आफन्तले गएराती ईलाका प्रहरी कार्यालय बेल्टारमा खबर गरेका थिए । घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
काकाको हत्या गरेर भागेका भतिज छ महिनापछि पक्राउ

काकाको हत्या गरेर भागेका भतिज छ महिनापछि पक्राउ

ओखलढुङ्गा । आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ बान्द्रे घर भई विगत तीन वर्षदेखि पोखरामा मजदुरी गर्दै आएका ५५ वर्षीय टङ्कबहादुर तामाङको हत्या गरेको अभियोगमा प्रहरीले तामाङका दाईका छोरा ४६ वर्षीय इन्द्रबहादुरलाई पक्राउ गरेको हो । गत वैशाख २१ गते पोखरा–२० स्थित जङ्गल छेउमा रहेको पाल तथा स्याउलाले बनाएको छाप्रोमा त...
प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने

प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिए। ‘यो महामारीमा सबै नागरिक समस्यामा छन्। हामी प्रदेश सरकार सुरुदेखि नै यो महामारी नियन्त्रणमा खटिएका छौं’, मन्त्री घिमिरेले भने, ‘अब पनि कोरोना संक्रमित नागरिकको उपचार निःशुल्क नै हुन्छ। यसमा ...
कोरोना बीमाको भुक्तानी लिन झमेला

कोरोना बीमाको भुक्तानी लिन झमेला

काठमाडौं । कोरोना बिमा गर्नेहरूले पाँच महिनाको अवधिमा ८७ करोड रुपैयाँभन्दा बढी प्रिमियम रकम बुझाएका छन् । नेपालमा गत ७ वैशाखदेखि सुरु गरिएको कोरोना बिमाको आकर्षण अझै बढ्दो क्रममा रहेको छ । पछिल्लो समय काठमाडौं उपत्यकालगायत मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या गुणात्मक रूपमा बढेसँगै बिमा गर्नेहरूको संख्या पनि बढ्दै गएको छ । जसका कारण सुरुमा निकै आकर्षक रूपमा कोरोना बिमा गराउनेतर्फ आकर्षक प्याक...
धनकुटामा दशैं लक्षित निषेधाज्ञा जारी

धनकुटामा दशैं लक्षित निषेधाज्ञा जारी

धनकुटा । जिल्ला प्रशासन कार्यालयले दशैंलाई लक्षित गर्दै धनकुटामा १२ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले सोमबार निषेधाज्ञा आदेश जारी गरेका हुन् । यसअघिको भन्दा केही खुकुलो प्रावधानसहित जारी भएको निषेधाज्ञा कात्तिक १५ गतेसम्म जारी रहनेछ । निषेधाज्ञा अवधिमा धनकुटा जिल्लाभर बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म आवतजावत निषेध गरिएको छ । तर, राजमार्गमा चल्ने लामो...
प्रदेश १ सरकारलाई युएनडीपीले दियो ७५ लाखको सामाग्री

प्रदेश १ सरकारलाई युएनडीपीले दियो ७५ लाखको सामाग्री

विराटनगर । युएनडीपीले प्रदेश १ सरकारलाई ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरिएको हो । युएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटर लगायत सामाग्री हस्तान्तरण गरे...
इटहरी प्रहरीले फेला पार्यो ३८ थान हराएका मोवाइल

इटहरी प्रहरीले फेला पार्यो ३८ थान हराएका मोवाइल

सुनसरी । इलाका प्रहरी कार्यालय इटहरीले ३८ थान हराएका मोवाइल फेला पारेको छ । मोवाइल फेला परेर प्रहरीले सोमबार सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरेको हो । मोवाइल हराएपछि मोवाइल धनीहरुले प्रहरीमा उजुरी गरेका थिए । सोही आधारमा खोजतलास गरी प्रहरीले गत महिनादेखि हालसम्म करिव १८ लाख ५५ हजार ८ सय मूल्य बराबरका ३८ थान मोवाइल सेट फेला परेर सम्बन्धित धनीलाई बुझाएको हो । ईलाका प्रहरी कार्यालय ईटहरीमा सीडीआर...
लोकसेवाका सबै परीक्षा स्थगित

लोकसेवाका सबै परीक्षा स्थगित

काठमाडौं । कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने भनिएका लोक सेवा आयोगका सबै परीक्षाहरु स्थगित भएका छन् । आयोगको सोमबार बसेको बैठकले अर्को सूचना नभएसम्मका लागि सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आयोगका कतिपय कर्मचारीहरुमा कोरोना संक्रमण भई परीक्षासँग सम्बन्धित मूख्य शाखाहरुसमेत बन्द गर्नु परेको र कर्मचारीहरु आईसोलेशनमा रहेकाले परीक्षा व्यवस्थापनमा समस्या उत्पन्न भएको भन्दै आयोगले परीक्ष...
धनकुटाको महालक्ष्मीका बर्षा प्रभावितले पाए राहत

धनकुटाको महालक्ष्मीका बर्षा प्रभावितले पाए राहत

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका क्षेत्रका बर्षा प्रभावितहरुलाई राहत सामाग्री प्रदान गरिएको छ । नगरपालिकाको केन्द्र जितपुरमा कार्यक्रम आयोजना गरी नगरक्षेत्रका ३७ परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । केही साता अघिको अबिरल बर्षाका कारण घर पूर्ण क्षति भएकाहरुलाई राहत सामाग्री वितरण गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिए । बर्षाका कारण घर भत्किएका तथा बाढी पहिर...
ताप्लेजुङमा हिउँचितुवा अनुसन्धान केन्द्र बन्दै

ताप्लेजुङमा हिउँचितुवा अनुसन्धान केन्द्र बन्दै

ताप्लेजुङ । ताप्लेजुङको कञ्जनजङ्घा संरक्षण क्षेत्रमा बन्दै गरेको हिउँचितुवा अध्ययन तथा अनुसन्धान केन्द्रको भवन यसै आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । फक्ताङलुङ गाउँपालिका–६ स्थित समुन्द्र सतहदेखि चार हजार १०० मिटरको उचाइमा अवस्थित खम्बाचेनमा निर्माण भइरहेको भवनको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ । सो केन्द्र यस आर्थिक वर्षसम्ममा भौतिक संरचनाको काम सम्पन्न गर्ने गरी काम भइरहेको कञ्जनजङ्घ...
सरकारको काम अब कोरोना संक्रमित र मृतकको संख्या गन्ने मात्र

सरकारको काम अब कोरोना संक्रमित र मृतकको संख्या गन्ने मात्र

काठमाडौं । कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सरकारले आफूलाई कोरोनाभाइरसबाट संक्रमित र मृतकको संख्या गन्नेमा सीमित गरेको छ । महामारीबाट नागरिकलाई जोगाउन निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेमा सरकार त्यसबाट पछि हट्नु लोकत...
धनकुटाका एक शिक्षकमा कोरोना देखिँदा ३५ विद्यालयले दशैंको मौकामा पाए १३ दिन बिदा

धनकुटाका एक शिक्षकमा कोरोना देखिँदा ३५ विद्यालयले दशैंको मौकामा पाए १३ दिन बिदा

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका एक शिक्षकमा कोरोना संक्रमण देखिँदा गाउँपालिकाले सो क्षेत्रका ३५ विद्यालयलाई १३ दिन विदा दिएको छ । छथर जोरपाटी–१ हात्तिखर्कस्थित भारती माध्यमिक विद्यालयका शिक्षकमा कोरोना संक्रमण देखिएको कारण देखाउँदै गाउँपालिकाले २६ सरकारीसहित ३५ विद्यालयलाई दशैंको मौकामा बिदा बढाईदिएको हो । शनिवार संक्रमण पुष्टि भएका ती शिक्षकले असोज २२ गतेसम्म विद्यालयमा उपस्थित भएर ...
प्रदेश १ का थप ४६१ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ का थप ४६१ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ का थप ४६१ जनामा आईतबार कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका २६५, सुनसरीका ९३, झापाका ५६, उदयपुरका २९, इलामका ७, संखुवासभाका ५, भोजपुरका २ तथा धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गाका १–१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मनत्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५० महिला र १०४ पुरुष छन् । मोरङको सुन्दरहरैचामा...
कोरोना संक्रमितको उपचार खर्च सरकारले नबेहोर्ने, आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने

कोरोना संक्रमितको उपचार खर्च सरकारले नबेहोर्ने, आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने

काठमाडौं । अब कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार खर्च नबेहोर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको निर्णय सुनाउँदै अब आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्ने बताए । ‘आर्थिक रुपले बिपन्न, असक्त तथा असहाय ...
धनकुटामा मन्दिर दर्शनका लागि जान निषेध

धनकुटामा मन्दिर दर्शनका लागि जान निषेध

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले दशैंमा मन्दिर तथा शक्तिपिठमा दर्शनका लागि जान निषेध गरेको छ । प्रशासनले सूचना जारी गर्दै कोरोनाको संक्रमण फैलनसक्ने भएकाले मन्दिरमा दर्शन गर्न जान निषेध गरेको हो । दशैंमा मन्दिर तथा शक्तिपिठहरुमा सर्वसाधरणको भीड बढ्ने भएकाले दर्शनका लागि जान निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘शक्तिपिठ तथा मन्दिरहरुका साथै स्थापना गरिने दुर्गा भगवतीको पण्...
खनारमा करेन्ट लागेर एक जनाको मृत्यु

खनारमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको दुहबी–२ खनारमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर खनारका ४५ बर्षीय शिव नारायण चौधरीको मृत्यु भएको हो । विहान करिव ११ बजे घरको ईटा जोड्ने क्रममा नजिकै रहेको बिजुलीको तार सर्ट भई करेन्ट लाग्दा चौधरी वेहोस भएका थिए । वेहोस भएका चौधरीको बिराट टिचिङ हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनी घर बनाउने मिस्त्री काम गर्दै आए...
कैलालीमा असईको हत्या

कैलालीमा असईको हत्या

कैलाली । धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।  गएराति गस्तीमा हिँडेका विक सम्पर्कविहीन भएकामा आज बिहान नजिकैको मोहना नदीमा शव फेला परेको हो  । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेर शव नदीमा फालिएको अवस्थामा फेला परेको र अनुस...
सिरहामा बिद्युत चुहावट बढ्यो

सिरहामा बिद्युत चुहावट बढ्यो

सिरहा । कोरोना सङ्क्रमणका कारण चुहावट नियन्त्रण अभियान सञ्चालन नहुँदा सिरहाको लहान क्षेत्रमा आर्थिक वर्ष २०७६/७७ मा बिद्युत चुहावट करिब १० प्रतिशतले बढेको छ । विगतका वर्षमा बिद्युत चुहावट नियन्त्रण अभियान सञ्चालन हुँदा करिब २७ प्रतिशतमा झरेको चुहावट यस वर्ष ३६ दशमलव २५ प्रतिशतमा पुगेको बिद्युत प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा बिद्युत चुहावट अभियान सञ्चालन...
उदयपुरमा स्कारपियो दुर्घटना हुँदा दशैं मनाउँन आएका पाँच जनाको मृत्यु, तीन घाइते

उदयपुरमा स्कारपियो दुर्घटना हुँदा दशैं मनाउँन आएका पाँच जनाको मृत्यु, तीन घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१४ स्थित भदौरे भीरमा गएराती स्कारपियो पल्टिँदा दशैं मनाउँन आउँदै गरेका पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२० प.७१७१ नम्बरको स्कारपियो राती करिब १ बजे सिद्धिचरण लोकमार्गस्थित भदौरे भीरमा दुर्घटना भएको हो । दुर्घटनामा परी ओखलढुंगा मानेभञ्ज्याङ–९ माधवपुरका ४६ बर्षीय रामबहादुर सार्की, ४० बर्षीय ख...
error: Content is protected !!