- संगालोखबर सम्बाददाता
सांकेतिक तस्बीर

ओखलढुंगा । ओखलढुंगामा छतबाट लडेर आज एक बालकको मृत्यु भएको छ । छतबाट लडेर मानेभञ्ज्याङ–७ हर्कपुरका प्रदिप कार्कीका दुई बर्षीय छोरा प्रमेशको मृत्यु भएको हो ।

विहान करिव साढे ६ बजे आफ्नै घरको छतमा खेल्ने क्रममा लड्दा बालक बेहोस भएका थिए । वेहोस भएका बालकको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!