- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको दुहबी–२ खनारमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर खनारका ४५ बर्षीय शिव नारायण चौधरीको मृत्यु भएको हो ।

विहान करिव ११ बजे घरको ईटा जोड्ने क्रममा नजिकै रहेको बिजुलीको तार सर्ट भई करेन्ट लाग्दा चौधरी वेहोस भएका थिए । वेहोस भएका चौधरीको बिराट टिचिङ हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनी घर बनाउने मिस्त्री काम गर्दै आएका थिए ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!