कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड (पूर्ण पाठसहित)
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अध्यादेशमार्फत ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।
पूँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालुतर्फ १४ अर्ब ३९ करोड ६३ लाख ६६ हजार रुपैयाँ बजेट व...






























