धनकुटामा दुई गाडी अबैध सामान बरामद
धनकुटा । धनकुटामा ल्याईदै गरेको दुई गाडी अबैध सामान प्रहरीले बरामद गरेको छ । राजश्व छलेर विराटनगरबाट मारुती भ्यानमा ल्याउँदै गरिएको सुर्तीजन्य पदार्थ र धरानबाट बिलबिजक बिना पिकअपमा राखेर ल्याईदै गरेको बिस्कुट प्रहरीले बरामद गरेको हो ।
धनकुटाको जिरोपईन्टमा चेकजाँच गर्ने क्रममा बा.१३ च ४२९६ नम्बरको मारुती भ्यानमा राखेर ल्याईदै गरेको अवस्थामा बिभिन्न नामका तयारी खैनीका प्याकेट र गुट्का फेला परेको ...


























