विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु
विराटनगर । विराटनगरमा आज बिहान कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर–४ बरगाछीकी ४६ वर्षीया महिलाको मृत्यु भएको हो ।
नोबेल अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाबाट रेफर गरेर उनलाई कोभिड अस्पताल पठाइएको थियो । वुधवार वेलुका कोभिड अस्पताल भर्ना भएकी उनको विहिवार बिहान ४ः३० बजे मृत्यु भएको कोभिड–१९ उपचार केन्द्रका नि...



























