सुनसरीमा बाढीले टेम्पो बगाउँदा किशोरीको मृत्यु
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ को बाघ खोलाले टेम्पो बगाउँदा एक जनाको मत्यु भएको छ । मृत्यु हुँनेमा बराहक्षेत्र–१ की १७ बर्षीया स्टिफिना राई छिन् ।
गएराती पौने ८ बजे चतराबाट धरानतर्फ आउँदै गरेको को २ ह ८९८५ नम्बरको टेम्पोलाई बाढी आएको बाघ खोलाले बगाउँदा टेम्पोमा सवार राई र चालक धरान–१७ का २२ बर्षीय राजु राई बेपत्ता भएका थिए ।
टेम्पोलाई खोलाले बगाएको जानकारी पाएपछि ईलाका प्रहरी कार्या...




























