विराटनगरका होराइजन र वाइआरसीसी मिल्स क्रिकेटको फाइनलमा

विराटनगरका होराइजन र वाइआरसीसी मिल्स क्रिकेटको फाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन र वाइआरसीसी क्रिकेट क्लब फाइनलमा पुगेका छन् । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा भारत विहारको कटिहार क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै होराइजन उपाधि नजिक पुगेको हो । उपाधिका लागि दुई टिमबीच मंगलबार दिउँसो १ बजे खेल हुनेछ । यसअघि विराटनगरकै एनविएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वा...
हुरीले उदयपुरका दर्जनौं घरमा क्षति, बिजुली अवरुद्ध

हुरीले उदयपुरका दर्जनौं घरमा क्षति, बिजुली अवरुद्ध

उदयपुर । हावाहुरीका कारण उदयपुरमा लाखौंको धनमाल क्षति भएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका बिजुलीका ६८ वटा खम्बा भाँचिएका छन् । त्यसले गर्दा विभिन्न स्थानमा बिजुली अवरुद्ध बनेको छ । विद्युत् प्राधिकरण गाईघाटका प्रमुख विजयबाबु खत्रीका अनुसार खम्बा ढलेर अवरोध हुँदा बेलका, कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । सञ्चालन गर्न तीन दिन लाग्ने प्राधिकरणले जनाएको छ ...
धरानमा भन्सार छलेर ल्याइएका २१ लाखका सामान बरामद

धरानमा भन्सार छलेर ल्याइएका २१ लाखका सामान बरामद

सुनसरी । भन्सार छलेर ल्याइएका २१ लाख रुपैयाँभन्दा बढीका सामान प्रहरीले सुनसरीको धरानमा बरामद गरेको छ । धरान उपमहानगरपालिका–८ स्थित अस्थायी प्रहरी पोष्ट तीनकुनेबाट खटिएको टोलीले अवैध सामान बरामद गरेको हो । प्रहरी टोलीले गएराति इटहरीबाट धरानतर्फ जाँदै गरेका विभिन्न सवारी साधनहरुलाई जाँच गर्दा बिलबिजक नभएको विभिन्न कम्पनीको पेय पदार्थ, सिमेन्ट, र गाडीका पार्ट्सहरु फेला पारेको थियो । बरामद सामानको...
कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव

कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव

विराटनगर । कोशी प्रदेशमा आइतबारदेखि चलचित्र महोत्सव सुरु भएको छ । प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव सञ्चालन भएको हो । महोत्सवको आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे । महोत्सव जेठ ११ गतेसम्म विराटनगर र झापामा सञ्चालन हुने आयोजक प्रदेशको आन्तरिक मामिला मन्त्रालयले जानकारी दिएको छ । कोशी प्रदेशका झापा, इलाम, पाँचथरलगायत विभिन्न जिल्लाहरुमा रहेका प्राकृतिक रमणीयस्थलहर...
धनकुटामा रेडियोकर्मीका लागि क्षमता विकास कार्यक्रम सुरू

धनकुटामा रेडियोकर्मीका लागि क्षमता विकास कार्यक्रम सुरू

धनकुटा । धनकुटामा सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा रेडियोकर्मीका लागि क्षमता विकास कार्यक्रम सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहयोगमा भइरहेको कार्यक्रम जेठ ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ । प्रमुख अतिथि प्रदेश सांसद निरन राई र इन्दिरा थापाले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । त्यस अवसरमा सांसद राईले व्यवस्था परिवर्तनका लागि रेडियोहरुको...
खोटाङ घर भएका प्रहरीको हत्या आरोपमा ७ जना पक्राउ

खोटाङ घर भएका प्रहरीको हत्या आरोपमा ७ जना पक्राउ

विराटनगर । खोटाङ घर भएका ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । खोटाङको मझुवागढी नगरपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१० गोंगबुको गणेशस्थान बस्दै आएका ३२ वर्षीय घिमिरे नेपाल प्रहरीमा कार्यरत थिए । भक्तपुरको चाँगुनारायण–१ घर भई हाल बालाजु जरंखु, मनमैजुका सडकपेटी र निर्माणाधीन घरहरूमा आश्रय लिएर बस्ने २१ वर्षीय आइते भन्ने सचि...
ब्राउनसुगर बोकेर हिँड्ने धनकुटाकी युवतीसहित दुईजना पक्राउ

ब्राउनसुगर बोकेर हिँड्ने धनकुटाकी युवतीसहित दुईजना पक्राउ

सुनसरी । लागूपदार्थ ब्राउनसुगरसहित प्रहरीले सुनसरीमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाकी एक युवती र भारत, दार्जिलिङका युवक छन् । पक्राउ पर्ने धनकुटाको पाख्रीबास नगरपालिका–४ की २१ वर्षीया जमुना कार्की र दार्जिलिङका ३५ वर्षीय जिन तामाङ रहेको प्रहरीले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोल...
चट्याङले लागेर उदयपुरमा एकजना महिलाको मृत्यु

चट्याङले लागेर उदयपुरमा एकजना महिलाको मृत्यु

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–७ सिम्लेमा चट्याङले लागेर एकजना महिलाको मृत्यु भएको छ । हावाहुरी र पानीसँगै परेको चट्याङले लागेर स्थानीय ५३ बर्षीया चन्द्री तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । घरैमा सुतिरहेका बेला गएराति परेको चट्याङले लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो । राति हावाहुरीसहित पानी पनि परेको थियो । त्यस क्रममा स्थानीय बासिन्दाले लगाएका बालीमा पनि नोक्सानी भएको जनाइएको छ...
रुखबाट लडेर मोरङको पथरीशनिश्चरेमा एकजनाको मृत्यु

रुखबाट लडेर मोरङको पथरीशनिश्चरेमा एकजनाको मृत्यु

विराटनगर । रुखबाट लडेर मोरङको पथरीशनिश्चरेमा एकजना भुटानी शरणार्थीको मृत्यु भएको छ । प्रहरीका अनुसार पथरीशनिश्चरे–१० मा बस्दै आएका भुटानी शरणार्थी ५० वर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको हो । घाँस काट्न भनेर जंगलतिर गएका उनी नफर्केपछि खोजी गरिएको थियो । खोजीका क्रममा स्थानीय पशुपति सामुदायिक वनमा रहेको रुखबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता ड...
डोको बोकेर दौडने प्रतियोगितामा कार्की प्रथम

डोको बोकेर दौडने प्रतियोगितामा कार्की प्रथम

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव–२०८१ का अवसरमा आयोजना गरिएको डोको बोकेर दौडने प्रतियोगितामा छत्र कार्की प्रथम भएका छन् । आज सम्पन्न प्रतियोगितामा फक्तालुङ गाउँपालिकाका कार्की प्रथम भएका हुन् । कार्कीले निर्धारित दूरी एक घण्टा १५ सेकेन्डमा पूरा गरेका थिए । प्रतियोगितामा पाँचथरको फिदिम नगरपालिका–१४ का विशाल राई दोस्रो भएका छन् । उनले निर्धारित दूरी १ घण्टा १९ सेकेण्डमा पूरा गरेका थिए । प्रत...
गाडीमा गाँजा ओसार्ने धनकुटाका एकजना पक्राउ

गाडीमा गाँजा ओसार्ने धनकुटाका एकजना पक्राउ

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–४ खोकुबाट लागूऔषध गाँजा बोकेको पिकअप गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीका चालक स्थानीय २७ वर्षीय योगेन राईलाई प्रहरीले पक्राउ गरेको हो । गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले गएराति उनलाई पक्राउ गरेको हो । प्रहरी टोलीले खोकुबाट पिप्लेतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६५६१ नम्वरको...
‘शव बन्धक बनाइएको होइन’

‘शव बन्धक बनाइएको होइन’

विराटनगर । केही सञ्चार माध्यममा प्रकाशित ‘३५ हजार बुझाउन नसक्दा पाँच दिनदेखि शव बन्धक’ शीर्षकको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नोवेल शिक्षण अस्पतालले जनाएको छ । समाचारमा उल्लेख भएअनुसार अस्पतालमा उपचारका क्रममा मृत्यु भएका सप्तरीको सुरुङ्गा नगरपालिका–१ का रोशन सदाको शव पैसा बुझाउन नसक्दा बन्धक नबनाइएको दाबी गरिएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामीको उपचारका क्रममा मृत्यु भएक...
पाँचथरका युवक पुगे सगरमाथा चुचुरो

पाँचथरका युवक पुगे सगरमाथा चुचुरो

विराटनगर । पाँचथरका एकजना युवा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–३ का ३३ वर्षीय उदय केरुङ सर्वोच्च शिखर आरोहण गर्न सफल भएका हुन् । उनी आइतबार बिहान करिब ६ बजे सगरमाथाको चुचुरो पुगेका हुन् । यसअघि उनले मेरा पिक र मनास्लु हिमालको सफल आरोहण गरिसकेका छन् । सर्वोच्च शिखर आरोहण गर्ने उनी पाँचथरका दोस्रो व्यक्ति बनेका छन् । सगरमाथा आधार शिविरबाट आरोहण द...
धनकुटामा विद्युतीय चुलो मर्मत तालिम

धनकुटामा विद्युतीय चुलो मर्मत तालिम

धनकुटा । धनकुटामा अजम्मरी विकास फाउण्डेशनले विद्युतीय चुलो मर्मतसम्भार तालिम सञ्चालन गरेको छ । युएसएआईडी उर्जा नेपाल कार्यक्रमको सहयोगमा जेठ २ देखि तीन दिनसम्म तालिम सञ्चालन गरिएको थियो । तालिममा धनकुटाका ८ जना प्रशिक्षार्थीहरु सहभागी थिए । नेपाल सरकारले सन् २०३० सम्ममा २५ प्रतिशत घरधुरीहरुमा विद्युतीय चुलो प्रयोग गराउने लक्ष्य राखेको छ । उक्त लक्ष्यअनुसार युएसएआईडी उर्जा नेपाल कार्यक्रमको सहयो...
कोशी र वागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा

कोशी र वागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा

विराटनगर । जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । विभागका अनुसार बिहानदेखि कोशी प्रदेशको केही स्थान र वागमती प्रदेशको पहाडी भूभागको केही भागमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागले आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहा...
२०८१ जेठ ६ गते आइतबार/आजको राशिफल

२०८१ जेठ ६ गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ जेठ ०६ गते आइतबार ई.सं.२०२४ मे १९ नेपाल सम्बत ११४४ बछलाथ्व एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, बैशाख शुक्ल एकादशी, चन्द्रमा कन्या राशिमा हस्ता नक्षत्र, वज्र योग, भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१२ बजे, सूर्यास्त साँझ ०६ः४८ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरे...
इटहरीमा खुकुरी प्रहार गरी युवकको हत्या

इटहरीमा खुकुरी प्रहार गरी युवकको हत्या

विराटनगर । सुनसरीको इटहरीमा खुकुरी प्रहार गरी एकजना युवकको हत्या भएको छ । आज साँझ इटहरी उपमहानगरपालिका-७ मा भएको घटनामा मृत्यु हुने स्थानीय २८ वर्षीय रामकुमार पण्डित छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार पुरानो रिसइबीका कारण स्थानीय ३३ वर्षीय उमेश चौधरीले पण्डितलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराल...
भेट्रान्स फुटबलः पूर्वेलीका दुवै टिम फाइनलमा

भेट्रान्स फुटबलः पूर्वेलीका दुवै टिम फाइनलमा

झापा । आयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै टिमले कम्तिमा ५५ ह...
विराटनगरको वाइआरसीसी मिल्स क्रिकेटको फाइलनमा

विराटनगरको वाइआरसीसी मिल्स क्रिकेटको फाइलनमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसीसी क्रिकेट क्लब फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आज शनिबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरकै एनविएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वाइआरसीसी फाइनलमा पुग्न सफल भएको हो । जितसँगै वाइआरसीसीले आइतबार हुने दोस्रो सेमिफाइनल खेलमा भारत विहारको कटिहार र विराटनगरको होराइजन क्रिकेट क्लबबीच हुने दोस्र...
न्यायिक समितिमा घरेलु हिंसा र जग्गासम्बन्धी उजुरी बढी

न्यायिक समितिमा घरेलु हिंसा र जग्गासम्बन्धी उजुरी बढी

विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०८०–८१ को वैशाख मसान्तसम्म २४३ वटा उजुरी परेका छन् । तीमध्ये १६२ वटा उजुरीहरू फर्छयौट भएका छन् भने ८१ वटा मुद्दामा फैसला हुन बाँकी छ । स्थानीय सरकार सञ्चालन ऐन–२०४७ अनुसार न्यायिक समितिलाई दुई किसिमको अधिकार क्षेत्र निर्धारण गरिएको छ । न्यायिक समितिले ऐनको दफा ४७ (१) अन्तर्गत विवादको निरुपण गर्ने र ऐनको दफा ४७ (२) अन्तर्गत विवादको ...
नेपाली क्रिकेट टोलीले क्यानाडा र अमेरिकासँग खेल्ने

नेपाली क्रिकेट टोलीले क्यानाडा र अमेरिकासँग खेल्ने

विराटनगर । आइसिसी टी–२० विश्वकपमा सहभागी हुनुअघि नेपालले क्यानाडा र अमेरिकासँग अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट एसोसिएसन (क्यान) का अनुसार टेक्सासमा अमेरिका र क्यानाडासँग अभ्यास खेल खेल्ने भएको हो । नेपालले जेठ १४ (मे २७) मा क्यानाडा र जेठ १७ (मे ३०) मा अमेरिकासँग खेल्ने भएको हो । नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा प्रमुख ब्याटरको रूपमा छन...
सडकबाट कार खस्दा मकवानपुरमा दुईजनाको मृत्यु

सडकबाट कार खस्दा मकवानपुरमा दुईजनाको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान भएको कार दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो । ललितपुरबाट हेटौ...
सत्तामा पुगेपछि… (कविता)

सत्तामा पुगेपछि… (कविता)

सत्तामा पुगेपछि तिमी जब फस्छौ सत्तामोहको चक्रब्युहमा र थाल्छौ राज्यशक्तिकै हस्तमैथुन तब स्खलित हुन्छन् हाम्रा सपनाहरु ! सत्तामा पुगेपछि तिमी जब बोक्न थाल्छौ पदलोलुपताको भारी र बन्न खोज्छौ कुनै विदेशी एजेन्टको उत्तराधिकारी तब स्खलित हुन्छन् हाम्रा चाहनाहरु ! सत्तामा पुगेपछि... जब खुल्न थाल्छ तिम्रो खोक्रो राष्ट्रवादको नकाव र सुँघ्न बाध्य हुन्छौ तिमी अल्पमतको गन्ध तब देखाउन थाल्छौ...
विद्वानको साथ एक क्षण, अरुका लागि एक युग

विद्वानको साथ एक क्षण, अरुका लागि एक युग

जेठ ४ गते । धेरै वकिल साथीहरुको बीचमा, नेपाल वार एशोसिएसनको भवनबाट प्रा. डा. युवराज सँग्रौलाजी र म सँगै हिँडेर प्रज्ञा भवन कमलादीसम्म पुग्यौ । मौरीले रानोलाई घेराउ गरेजस्तो, उहाँको साथमा धेरैधेरै चेलाचेली, भाई बहिनीहरुले घेराउ गरी फोटो लिनुभयो । मैले पनि उभिएर साथ दिने मौका पाएँ । म बाहिरी आवरणमा भने कम देखिन मन पराउँदछु । हामीले बाटोभरी किन युवाहरु नेपालबाट विदेशतिर पलायन भइरहेका छन् ? विदेशमा...
सुनसरीका विपन्न २० परिवारलाई घर

सुनसरीका विपन्न २० परिवारलाई घर

सुनसरी । सुनसरीको गढी गाउँपालिका–२ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बस्तीमा निर्माण भएको भवन परिवारलाई हस्तान्तरण गरेकी हुन् । भूमिहीन दलित आदिवासी जनजाति तथा अति विपन्न परिवारहरूका लागि सुरक्षित भूमि (भूमिहीन परिवारलाई भूमिको स्वामित्व हस्तान्तरण गर्ने गरी) र सुरक्षित आवास निर्माण...
कारको ठक्करले जनकपुरमा पत्रकारको मृत्यु

कारको ठक्करले जनकपुरमा पत्रकारको मृत्यु

जनकपुरधाम । कारले ठक्कर दिँदा जनकपुरमा आज बिहान मोटरसाइकलमा सवार पत्रकारको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा ‘जनकपुर अनलाइन’ का पत्रकार ३२ वर्षीय शिवेन्द्र रोहिता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधामको थापाचोकमा बा२१च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।...
कोशी प्रदेशसहित देशभर १० महिनामा डढेलोका ५ हजारभन्दा बढी घटना

कोशी प्रदेशसहित देशभर १० महिनामा डढेलोका ५ हजारभन्दा बढी घटना

विराटनगर । १० महिनायता कोशी प्रदेशका विभिन्न जिल्लासहित देशभरि ५ हजार १३० वटा डढेलोका घटना भएको छ । वन तथा भू–संरक्षण विभागले सार्वजनिक गरेको ताजा तथ्यांकमा यो जानकारी दिइएको हो । कोशी प्रदेशका धनकुटा, भोजपुर, खोटाङ, इलाम, ओखलढुंगालगायत जिल्लामा बढी डढेलोका घटना भएका छन् । वन क्षेत्रको डढेलो आसपासका बस्तीसम्म पुग्दा आधा दर्जनभन्दा बढीको मृत्यु भएको छ । दर्जनौं घरमा क्षति पुगेको छ । विभागको तथ्...
विराटनगरमा भेटिए क्षयरोगका १९१ बिरामी

विराटनगरमा भेटिए क्षयरोगका १९१ बिरामी

विराटनगर । विराटनगर महानगरपालिमा क्षयरोगका १९१ जना बिरामी भेटिएका छन् । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार महानगरका अधिकांश वडामा क्षयरोगी फेला परेका छन् । जनस्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंले मोरङमा १ हजार २३८ जनामा क्षयरोगको संक्रमण भेटिएको जानकारी दिएका छन् । एक तथ्यांकअनुसार विश्वका ३० देशमा सबैभन्दा क्षयरोगी छन् । सबैभन्दा बढी क्षयरोगी भएको मुलुकमा नेप...
२०८१ जेठ ५ गते शनिबार/आजको राशिफल 

२०८१ जेठ ५ गते शनिबार/आजको राशिफल 

बि.सं.२०८१ जेठ ०५ गते शनिबार ई.सं.२०२४ मे १८ नेपाल सम्बत ११४४ बछलाथ्व दशमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, बैशाख शुक्ल दशमी, चन्द्रमा कन्या राशिमा उत्तर फाल्गुनी नक्षत्र, हर्षण योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१३ बजे, सूर्यास्त साँझ ०६ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको ...
भेट्रान्स फुटबलः आयोजक पूर्वेली निलो फाइनलमा

भेट्रान्स फुटबलः आयोजक पूर्वेली निलो फाइनलमा

बिर्तामोड । आयोजक पूर्वेली युवा क्लब निलो झापाको बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा झापाको चन्द्रगढी भेट्रान्स एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक निलो उपाधिनजिक पुगेको हो । खेलको ४८ औँ मिनेटमा पूर्वेलीका चन्द्रकुमार गिरीले चन्द्रगढीका गोलकिप्पर डिब...
विराटनगर र कटिहार मिल्स क्रिकेटको सेमिफाइनलमा

विराटनगर र कटिहार मिल्स क्रिकेटको सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसीसी र भारत विहारको कटिहार क्रिकेट क्लब सेमिफाइनलमा पुगेका छन् । विराटनगर सुनसरी क्रिकेट क्बललाई २२२ रनको फराकिलो अन्तर र कटिहार दिल्ली क्रिकेट क्लबलाई ३० रनले हराउँदै सेमिफाइनलमा पुगेका हुन् । विराटनगर जुटमिलको खेलमैदानमा आज शुक्रबार भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट ग...
error: Content is protected !!