विराटनगरका १५ वटा सहकारीको दर्ता खारेज
विराटनगर । विराटनगरका १५ वटा सहकारीको दर्ता खारेज भएको छ । लामो समयदेखि सम्पर्कमा नआएका, लेखा परीक्षण नगर्ने, साधारणसभाको विवरण नबुझाउने सहकारीलाई विराटनगर महानगरपालिकाले सहकारी ऐनअनुसार खारेज गरेको हो ।
विराटनगर–२ को सक्रिय बचत तथा ऋण सहकारी संस्था, विराटनगर–४ को पुष्पाञ्जली बहुद्देश्यीय सहकारी, ५ को विराट कोशेलीघर, ५ कै एक्सेचेन्ज बचत तथा ऋण सहकारी, ७ को सुमेरु बचत तथा ऋण सहकारी र ८ को सहयोगी...































