ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा दुई लाख ३१ हजार ३३४ जना तीर्थयात्रीले दर्शन र पूजापाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका निर्देशक प्रजिन हाङबाङका अनुसार असारमा मात्रै झण्डै तीन हजारजना श्रद्धालु पाथीभरा पुगेका थिए ।

तस्वीर सौजन्यः मनमणि काफ्ले

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!