संगालोखबर


संखुवासभा । संखुवासभामा पहिरोले पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको हो ।

मोतिमाया र समीक्षा सासु-बुहारी हुन् । उनीहरूलाई पहिरोसँगै खसेको ढुङ्गाले किचेको हो ।  घटनामा परी २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छिन् ।

Advertisement

उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउँने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!