धनकुटाका उत्कृष्ट सात कृषक सम्मानित
धनकुटा । धनकुटाका सात जना उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । ४४ औं विश्व खाद्य दिवसको अवसर पारेर कृषि ज्ञान केन्द्र धनकुटाले कृषकहरूलाई सम्मान गरेको हो ।
उत्कृष्ट कृषि कर्मका आधारमा प्रथम हुनेमा छथर जोरपाटी-६ का मेघबहादुर खड्का, द्वितीय हुनेमा चौबिसे-६ का लालमान राई र तृतीय हुनेमा पाख्रीवास–२ का डम्बरबहादुर राय छन् । सहिदभूमि-६ का लोकेन्द्र राईले सान्त्वना पुरस्कार पाएका छन् भने महालक्ष्मी-१ ...





























