संगालोखबर


विराटनगर । कोशी घुम्ती अस्पताल संचालनका लागि अस्पताल तथा प्रतिष्ठानसँग समन्वय गरिने भएको छ । आज आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले यस्तो बताएका हुन् ।

स्वास्थ्य बीमामा नागरिकको आवद्धता बढाउन स्थानीय तहसँग समन्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Advertisement

यस्तै शैलजा हृदय रोग केन्द्रको सेवा विस्तार तथा रूपान्तरण गरिने, प्रादेशिक आयुर्वेदिक अस्पताल लखनपुरलाई तालिम केन्द्रका रूपमा विकास गरिने खापुङले उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!