धनकुटा एमालेका नवनिर्वाचित पदाधिकारीलाई चौबिसेमा स्वागतसहित सम्मान
धनकुटा । नेकपा एमाले धनकुटाको आठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा चौबिसे भूगोलबाट जिल्ला कमिटीमा निर्वाचित सदस्यहरुलाई धनकुटाको चौबिसेमा स्वागत तथा सम्मान गरिएको छ । शनिबार नेकपा एमाले चौबिसे गाउँपालिका कमिटीको आयोजनामा भएको कार्यक्रममा उनीहरुलाई स्वागत तथा सम्मानका साथै बधाई ज्ञापन गरिएको हो ।
कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य शकुन्तला बस्नेतले अधिवेशनमा मतदान प्रक्रियाबाट नेतृत्...






























