धनकुटामा आंशिक रुपमा खुल्न थाले पसल
धनकुटा । धनकुटामा आंशिक रुपमा पसलहरु खुल्न थालेका छन् । अत्यावश्यक सामाग्रीका पसलहरु बिहान ५ घण्टा र बेलुका २ घण्टा खोल्न थालिएको हो ।
जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आंशिक रुपमा पसल खोल्न दिने निर्णय गरेको थियो । सोही अनुरुप खाद्यान्न, तरकारी, निर्माण सामाग्री लगायत अत्यावश्यक पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिक...






























