गोमा ढुंगाना/संगालोखबर

बिराटनगर । तेह्रथुम, पाँचथर र ताप्लेजुङमा पनि बुधबार कोरोना संक्रमित भेटिएका छन् । कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणका क्रममा तेह्रथुमका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

त्यस्तै धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पाँचथरका एक जना र ताप्लेजुङका तीन जनामा कोरोना संक्रमण देखिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement