संगालोखबर सम्बाददाता
फायल तस्बीर

ताप्लेजुङ । ताप्लेजुङमा गोरु काटेको आरोपमा दुई जना पक्राउ परेका छन् । फुङलिङ–९ का ३८ बर्षीय अर्जुन गुरुङ र ४५ बर्षीय खेमराज गुरुङलाई गोरु काटेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गोरु काटिरहेको अवस्थामा गएराती उनीहरुलाई फुङलिङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!