प्रतिनिधि सभा निर्वाचन : कोशीमा नेकपा एमालेले क-कसलाई बनायो उम्मेदवार ?
विराटनगर । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । शनिबार राती सम्पन्न एमाले केन्द्रिय सचिवालय बैठकले देशभरका निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको हो ।
कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये २२ वटामा उम्मेदवारको टुङ्गो लागेको छ भने बाँकी ६ क्षेत्रका उम्मेदवार टुङ्गो लाग्न बाँकी छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी श...






























