कुमारी बैंकको साधारण सभा: शेयरधनीलाई १०.८५ प्रतिशत बोनस शेयर वितरण गरिने
काठमाडौं । कुमारी बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।
साधारण सभाले शेयरधनीहरुलाई गत आर्थिक बर्षको लागि १०.८५ प्रतिशत बोनस शेयर तथा ...




























