धनकुटामा माओवादी केन्द्रले यसरी गर्यो उम्मेदवार घोषणा (भिडियोसहित)
धनकुटा। आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मंगलबार धनकुटाका सात वटै स्थानीय तहका उम्मेदवार घोषणा गरेको छ । धनकुटा सदरमुकाममा ¥यालीसहित उम्मेदवार घोषणा सभा गरी केन्द्रले जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाका उम्मेदवार सार्वजनिक गरेको हो ।
माओवादी केन्द्रले धनकुटा नगरपालिकाको मेयरमा केन्द्रिय सल्लाहकार समिति सदस्य गणेश बिष्टलाई उम्मेदवार घोषणा गरेको छ । त्यस्तै उप–मेयरमा ज...
