जुनसुकै हालतमा वैशाख ३१ मा चुनाव हुने काँग्रेस नेता पौडेलको दावी

जुनसुकै हालतमा वैशाख ३१ मा चुनाव हुने काँग्रेस नेता पौडेलको दावी

पर्वत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएरै छाड्ने ठोकुवा गर्नुभएको छ । आज बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले वैशाख ३१ गते निर्वाचन नहुने हो भने कुनै पनि तहको निर्वाचन गर्न नसकिने विचार व्यक्त गर्नुभयो । उहाँले मिति घोषणासँगै सिङ्गो मुलुक चुनावमय बनेको बताउँदै अब किन र के...
राजविराज घटनाबारे स्पष्ट पार्न एमालेले बोलायो बृहत् भेला

राजविराज घटनाबारे स्पष्ट पार्न एमालेले बोलायो बृहत् भेला

काठमाडौ । एमालेले राजविराज घटनाबारे नेता कार्यकर्तालाई स्पष्ट पार्न र घटनाको बास्तविकता बाहिर ल्याउँन आज बृहत् भेला बोलाएको छ । आज दिउँसो २ रामशाहपथको ट्राफिक कार्यलय पछाडी एक पार्टी प्यालेसमा बोलाइएको भेलामा पार्टीका शीर्ष नेताहरुले राजविराज घटनाबारे प्रश्ट पार्ने छन् । त्यस्तै एमालेले मेची–महाकाली अभियानका क्रममा मधेसी मोर्चाका कार्यकर्ताहरुले एमाले नेता कार्यकर्तामाथि भएको ज्याजती, आक्रमण आ...
आन्दोलनमा किन चल्छ गोली ? यस्तो छ प्रहरीको जवाफ

आन्दोलनमा किन चल्छ गोली ? यस्तो छ प्रहरीको जवाफ

काठमाडौं । गत वर्षको भदौ ६ गते कैलालीको टीकापुरमा आन्दोलनका क्रममा एक एसएसपीसहित ८ सुरक्षाकर्मीको ज्यान गयो । थरुहट र मधेसी मोर्चाको आन्दोलनका क्रममा सुरक्षा निकायसँग भएको झडपका क्रममा आन्दोलनकारीतर्फ कमै क्षति भए पनि नेपाल प्रहरीले ठूलो क्षति व्यहोर्नु पर्‍यो । टीकापुर घटनाको छानविनका क्रममा सशस्त्र प्रहरी बललाई दोषी देखाइएको थियो । छानविन समितिहरुले तयार पारेको रिपोर्टमा सशस्त्र प्रहरी बलले स...
स्ववियु निर्वाचन गराउँन माग गर्दै सर्वोच्चमा रिट

स्ववियु निर्वाचन गराउँन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । स्ववियु निर्वाचनको माग गर्दै आयुर्वेद क्याम्पस कीर्तिपुरमा अध्ययनरत एक विद्यार्थीले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन आयोगको परिपत्रका कारण त्रिभुवन विश्वविद्यालयबाट घोषित स्ववियु निर्वाचन अनिश्चित देखिएको भन्दै आयुर्वेद क्याम्पस कीर्तिपुरमा पूर्व निर्धारित तालिका अनुसार चैत १ गते गर्न आदेशको मागसहित अर्घाखाँची, मरेङ्ग स्थायी घर रहेका उक्त क्याम्पसमा स्नातक दोस्रो ...
सप्तरी घटनाले मधेसमा स्थानीय चुनावको सम्भावना घट्योः बादल

सप्तरी घटनाले मधेसमा स्थानीय चुनावको सम्भावना घट्योः बादल

हेटौंडा । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले सप्तरी घटनाले मधेसमा स्थानीय चुनावको सम्भावना घट्दै गएको बताएका छन् । तीन जनाको ज्यान जाने गरी भएको सप्तरी घटनामा सरकार दोषी नरहेको उनले दाबीसमेत गरे । प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले सप्तरी घटनाको गम्भीर समिक्षा हुने बताए । ‘प्रधानमन्त्रीले गोली नचलाउन आदेश दिएका थिए । सरकारको आदेश विना गोली चलाउँदा...
सप्तरी आज पनि तनावग्रस्त, मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप

सप्तरी आज पनि तनावग्रस्त, मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप

सप्तरी । सप्तरीको राजविराजमा फेरि प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ ।  मधेस बन्द आह्वान गर्दै प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ता र प्रहरीबीच सप्तरीको राजविराजको अदालत छेउमा मंगलबार केहीबेर झडप भएको हो । झडपका क्रममा प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ । दुवै पक्षबीच ढुंगा हानाहान भएको थियो । एमाले मेची महाकाली अभियान रोक्न खोज्‍ने मोर्चाका कार्...
सरकारलाई दिएको समर्थन फिर्ता लिने मधेसी मोर्चाको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता लिने मधेसी मोर्चाको निर्णय

काठमाडौं । मधेसी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ । साथै उसले आन्दोलन घोषणा गरेको छ । सप्तरीको राजविराजमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर तीन जनाको मृत्यु भएलगतै मधेसी मोर्चाको आकस्मिक बैठक बसेको थियो । साँझ संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा बसेको आकमिस्क बैठकले घटनामा एमाले नै जिम्मेवार भएको ठहर गरेको छ । मधेसी मोर्चाले भनेको छ, एमाले ...
सप्तरीमा एमालेको आकस्मिक बैठक, मेची-महाकाली अभियान तीन दिन स्थगित

सप्तरीमा एमालेको आकस्मिक बैठक, मेची-महाकाली अभियान तीन दिन स्थगित

सप्तरी । नेकपा एमालेको मेची-महाकाली अभियान तीन दिन स्थगित भएको छ । सप्तरी घटनापछि एमालेले मेची-महाकाली अभियान तीन दिनका लागि रोकेको हो । शनिबार झापाको बिर्तामोडबाट सुरु भएको एमालेको अभियान सोमबार सप्तरी पुगेको थियो । तर, त्यहाँ मधेसी मोर्चाको विरोध मात्र सामना गर्नु परेन, झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर चार प्रदर्शनकारीको मृत्यु भएको छ । लगतै रुपनगरमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक...
ओली सप्तरी प्रवेश गरेपछि मोर्चाको लाठी प्रदर्शन

ओली सप्तरी प्रवेश गरेपछि मोर्चाको लाठी प्रदर्शन

सप्तरी – मेची महाकाली अभियान अन्तरगत सुनसरीको इनरुवामा कार्यक्रम सकाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेतचहरु दलबल सहित सप्तरी पुगेका छन् । सप्तरी प्रवेश गर्ने बित्तिकै त्यहाँका मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरु प्रदर्शन गरिरहेका छन् । सबैको हातमा लाठी(भाटा) देखिएको छ । साथै कालो झण्डा पनि । राजविराजबाट पाँचसयको साँख्यामा मधेशी मोर्चाका कार्यकर्ताहरु औद्योगीक क्षेत्रतिर नारा लगाउ...
राष्ट्रिय सेवा दललाई देशभर विस्तार गरिन्छ : प्रधानमन्त्री

राष्ट्रिय सेवा दललाई देशभर विस्तार गरिन्छ : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सेवा दललाई विस्तार गरेर देशभरका विद्यालय तहसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । उनले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र अन्य सम्बन्धित सरोकारवाला सरकारी कार्यालयहरुलाई समेत सेवा दलको तालिम बिस्तारका लागि आवश्यक पहल गर्न निर्देशन दिएका छन् । राष्ट्रिय सेवा दल एक स्वयमसेवक दस्ता हो जसलाई नेपाली सेनाले तालिम दिएर विपतको बेला आवश्यकताअनुसार परिचाल...
स्थानीय तहको चुनावी रौनक बढ्दै, निर्वाचन केन्द्रित गतिविधिमा दलहरू

स्थानीय तहको चुनावी रौनक बढ्दै, निर्वाचन केन्द्रित गतिविधिमा दलहरू

काठमाडौं । स्थानीय तहको निर्वाचन मिति घोषणासँगै राजनीतिक दलहरूका चुनावकेन्द्रित गतिविधि प्रतिस्पर्धात्मक दिशातिर अग्रसर हुन थालेका छन् ।  वैशाख ३१ को स्थानीय तह निर्वाचन हुन अब ७० दिनमात्र बाँकी छ ।  निर्वाचन आयोगले चुनावको कार्यतालिका कार्यान्वयनमा ल्याएको छ ।  राजनीतिक दलहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव लक...
जुनसुकै हालतमा स्थानीय चुनाव हुन्छ : प्रधानमन्त्री

जुनसुकै हालतमा स्थानीय चुनाव हुन्छ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चासहितको सहभागीतामा तोकिएकै समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेर छाड्ने बताएका छन् । ‘३१ वैशाखको निर्वाचन कुनै हालतमा स्थगित हुन्न’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले स्थानीय तहको संख्या थपेर वा अन्य कुनै तरिका अपनाएर भएपनि मधेसी मोर्चालाई साथमा लिएर तोकिएकै समयमा निर्वाचन गरेर छाड्ने छ ।’ पूर्वञ्चल विश्व विद्यालयको दिक्षान्त समा...
‘मेरो जित माओवादी आन्दोलन सकिएको छैन भन्ने सन्देश हो’

‘मेरो जित माओवादी आन्दोलन सकिएको छैन भन्ने सन्देश हो’

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक स्वतन्त्र विद्यार्थी युनियनको इतिहासमै पहिलोपटक माओवादीनिकट अखिल (क्रान्तिकारी) विजयी भएको छ । बुधबार भएको स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) का उम्मेदवार रोशन थापामगर सभापतिमा निर्वाचित भएका हुन् । पुल्चोक क्याम्पसको स्ववियुमा यसअघि मुख्यत: कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र एमालेनिकट अनेरास्ववियुबीच प्रतिस्पर्धा हुने गरेको थियो । स्ववियु...
आयुर्वेद क्याम्पसमा नेविसंघको अनसन पछि स्ववियु निर्वाचन सुनिश्चित

आयुर्वेद क्याम्पसमा नेविसंघको अनसन पछि स्ववियु निर्वाचन सुनिश्चित

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको आयुर्वेद क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत्र १ गते सम्पन्न हुने भएको छ। आज क्याम्पसमा ५ विद्यार्थी सङ्गठनहरु बीच भएको छलफलबाट निर्वाचनको मिति पूनः घोषणा भएको हो। फागुन १८ गते नै संचालन हुनुपर्ने स्ववियु निर्वाचनको कार्यक्रममा आफ्नो असन्तुष्टि व्यक्त गर्दै अनेरास्ववियु, नयाँ शक्ति, (क्रान्तिकारी) लगायतको प्यानलले फागुन १७ गते द...
विप्लवले भने-स्थानीय चुनाव बहिस्कार गर्छौं तर बिथोल्दैनौं

विप्लवले भने-स्थानीय चुनाव बहिस्कार गर्छौं तर बिथोल्दैनौं

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निकायको चुनाव यसअघिकै निरन्तरता भएको भन्दै बहिस्कार गर्ने बताएको छ । सरकारले स्थानीय चुनाव घोषणा गरे पनि त्यस्ता चुनावको कुनै अर्थ नरहेको विप्लवले बताएका छन् । पार्टी महाधिवेशनका निर्णयबारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विप्लवले भने, ‘हामीले जनयुद्धका बेला तीनवटा निर्वाचन बहिस्कार गरिसकेका छ...
आचारसंहिता पछि निर्वाचन आयोगलाई मन्त्रीहरुको प्रश्न- श्रीमती र छोराछोरीलाई भेट्न पनि नपाउने ?

आचारसंहिता पछि निर्वाचन आयोगलाई मन्त्रीहरुको प्रश्न- श्रीमती र छोराछोरीलाई भेट्न पनि नपाउने ?

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन प्रचारप्रसारमा जान नपाउने आचारसंहिता लागू गरेपछि मन्त्रीहरू असन्तुष्ट भएका छन् । आयोगले बुधबार गरेको छलफलमा मन्त्रीहरूले राजनीतिक दायित्व बन्देज गर्न खोजिएको आरोप लगाएका हुन् । निर्वाचनमा दुईवटा गाडी मात्रै प्रयोग गर्न पाउने आचारसंहिता जारी गरेकोमा पनि मन्त्रीहरूको असन्तुष्टि छ । आचारसंहिता लागू भएपछि जिल्ला सदरमुकामभन्दा बाहिर जान नपाउने व्यवस्थाप...
स्ववियु निर्वाचनः तेह्रथुमका तीनवटामा विद्यार्थी संगठनको ताला

स्ववियु निर्वाचनः तेह्रथुमका तीनवटामा विद्यार्थी संगठनको ताला

तेह्रथुम,१८ फागुन । तेह्रथुमका ६ वटा क्याम्पसमध्ये तीनवटामा विद्यार्थी संगठनले ताला लगाएका कारण स्ववियु चुनाव रोकिएको छ । विद्यार्थी संगठनको आपसी विवादका कारण जिल्लाका तीन क्याम्पसमा ताला लागेको हो । वसन्त बहुमुखी क्याम्पस वसन्तपुरमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेका छन् । तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडामा अनेरास्ववियुले तालाबन्दी गरेको छ । त्यस्तै, ह्यात्रुङ झरना क्याम...
धनकुटाका तीन क्याम्पसमा अनेरास्ववियु बिजयी, एउटामा अखिल क्रान्तिकारी

धनकुटाका तीन क्याम्पसमा अनेरास्ववियु बिजयी, एउटामा अखिल क्रान्तिकारी

धनकुटा । धनकुटाका चार क्याम्पसमा बुधवार भएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा तीन क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ । एक क्याम्पसमा अखिल क्रान्तिकारीले बिजयी हासिल गरेको छ । धनकुटा बहुमुखीसहित तीन क्याम्पसमा भने निर्वाचन नै भएन । जनता क्याम्पस जीतपुर, जालपादेवी क्याम्पस पाख्रीवास र हिले क्याम्पस हिलेमा अनेरास्ववियुको प्यानलनै बिजयी भएको हो । यता कागते स्थित भाषा क्याम्पसमा भने अखिल क...
परिमार्जनसहित संशोधन पारित नभए चुनावमा भाग नलिने मोर्चाको निर्णय

परिमार्जनसहित संशोधन पारित नभए चुनावमा भाग नलिने मोर्चाको निर्णय

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभए स्थानीय चुनावमा भाग नलिने निर्णय गरेको छ । राजधानीमा मंगलबार बसेको मोर्चा सम्मिलित दलको बैठकले परिमार्जन सहित संविधान संशोधन भए पनि पहिला केन्द्रको निर्वाचन गर्नुपर्ने र त्यसपछि मात्रै प्रदेश र स्थानीय निर्वाचन गर्नु पर्ने निर्णय गरेको तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले जानकार...
शिक्षाध्यक्ष त्रिपाठी भन्छिन्: भोलि नभए दुई वर्ष स्ववियु चुनाव गर्दैनौं

शिक्षाध्यक्ष त्रिपाठी भन्छिन्: भोलि नभए दुई वर्ष स्ववियु चुनाव गर्दैनौं

त्रिभुवन विश्वविद्यालय अन्तरगतका धेरै क्याम्पसहरुमा बुधबारका लागि तय भएको चुनाव नहुने भएको छ । विद्यार्थी संगठनहरुको आन्तरिक तालाबन्दीका कारण उम्मेदवारी नै नपरेपछि राजधानीका प्रमुख क्याम्पसमा चुनाव नहुने अवस्था छ । त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले भने भोलि चुनाव नहुने क्याम्पसहरुमा अब फेरि चुनाव नहुने बताउँछिन् । स्ववियु चुनावको तयारीमा लाग्दा दुई महिनादेखि कार्यालयको काम प्रभावित भएको भन्दै उ...
मध्यरातमा कसले लगायो क्याम्पसमा आगो ? विद्यार्थी संगठन आरोप प्रत्यारोपमा

मध्यरातमा कसले लगायो क्याम्पसमा आगो ? विद्यार्थी संगठन आरोप प्रत्यारोपमा

भक्तपुर – भक्तपुरस्थित सानोठिमी क्याम्पस प्रमुखको कार्यकक्षमा गएराति आगजनी भएको छ । आगलागीबाट महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका छन् । राजधानीसहित देशका विभिन्न क्याम्पसमा स्ववियू निर्वाचन प्रभावित भएको भएपनि उक्त क्याम्पसमा भने बुधबार निर्वाचन हुँदैछ । आगलागी भएपनि निर्वाचनसँग सम्वन्धित सबै कागजात सुरक्षित रहेकाले भोलिको स्ववियु चुनाव नरोकिने क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले जानकारी दिए । ...
कुलमानलाई असफल बनाउन बिजुलीको खम्बा ढालियो !

कुलमानलाई असफल बनाउन बिजुलीको खम्बा ढालियो !

काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा लोडसेडिङ हट्न थालेपछि अत्तालिएका विद्युत- माफियाहरुले अब बिजुलीको पोल ढाल्नेदेखि ट्रान्समिटर बिगार्नेसम्मका हर्कत गर्न थालेका छन् । खाडीचौरमा ढलेको पोल र बानेश्वरमा बिग्रिएको भनिएको ट्रान्समिटरका विषयमा नेपाल विद्युत प्राधिकरणले छानविन गर्ने भएको छ । गत फागुन ६ गते राति सुनकोशीबाट भक्तपुर आउने ६६ केभी प्रसारण लाइनअन्तरगत खाडीचौर-अँधेरी खण्डमा पर्ने ६ नम्बर खम...
मन्त्रीहरुलाई भोलिदेखि निर्वाचन आचार संहिता, उल्लंघन गरे एक लाखसम्म जरिवाना

मन्त्रीहरुलाई भोलिदेखि निर्वाचन आचार संहिता, उल्लंघन गरे एक लाखसम्म जरिवाना

काठमाडौं । निर्वाचन अयोगले भोलिदेखि मन्त्रीहरुमाथि निर्वाचन आचार संहिता लगाउने भएको छ । यससँगै आयोगको सहमति विना कर्मचारीको सरुवा, बढुवा, नियुक्ति र निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि निर्णय गर्न रोक लाग्नेछ । यस्तै विकास निर्माणका लागि भन्दै आकर्षक नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तरमा समेत पाइने छैन । निर्वाचन आयोगले भोलि विहान ११ बजे प्रधानमन्त्री र सबै मन्त्रीहरुलाई आयोगम...
स्थानीय निर्वाचनले कार्यकर्तालार्इ रोजगारी

स्थानीय निर्वाचनले कार्यकर्तालार्इ रोजगारी

काठमाडौं । स्थानीय स्तरका राजनीतिक कार्यकर्ता ब्यबस्थापन गर्ने कठिनाइ भोगिरहेका राजनीतिक दलहरुलाई आसन्न स्थानीय निर्वाचन सुनौलो अबसर हुने भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि विभिन्न राजनीतिक दलका करिव ३६ हजार नेताकार्यकर्ताको एकैपटक व्यवस्थापन हुनेछ । वैशाख ३१ मा घोषित चुावनपछि राजनीतिक दललाई नेताकार्यकर्ता व्यवस्थापनमा परिरहेको सकस र भार कम हुन पुग्नेछ । दलका स्थानीय तहका सक्रिय नेत...
अब चुनाव होइन, महाभारत हुन्छ, तयारी हुनुहोस : उपेन्द्र यादव

अब चुनाव होइन, महाभारत हुन्छ, तयारी हुनुहोस : उपेन्द्र यादव

सिरहा । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले घोषणा गरेको निर्वाचनको भ्रममा नपर्न सबैसँग आग्रह गरेका छन् । पार्टीको सिरहा प्रथम अधिवेसनलाई सोमबार सिरहा सदरमुकाममा सम्बोधन गर्दै यादवले यो निर्वाचन हुन नसक्ने बताए । ‘मुलुकमा चुनाव होइन, महाभारत हुन्छ’ उनले भने, ‘यसका निम्ति तयारी हुन सबैलाई जरुरी छ ।’ चाँडै आन्दोलन सुरु हुने भन्दै उनले यो आन्दोलन तराई मधेसमा मात्रै नभई हिमा...
संविधान संशोधन विधेयक पारित हुँदैन :  नेम्वाङ

संविधान संशोधन विधेयक पारित हुँदैन :  नेम्वाङ

धनकुटा । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित नहुँने दावी गरेका छन । देशब्यापी कार्यक्रम अनरुप एमाले धनकुटाले सञ्चालन गरेको चार महिने जनपरिचालन अभियान समापनका अवसरमा सोमवार डाँडाबजारमा अयोजित सभालाई संबोधन गर्दै नेम्वाङले यस्तो वताएका हुन । संविधान संशोधनका पक्षधरको संख्या घट्दै गएको तथा राप्रपालेसमेत विपक्षमा मतदान गर्न...
पूर्व सभामुख सुवास नेम्वाङ्ग आज डाँडाबजार आउने

पूर्व सभामुख सुवास नेम्वाङ्ग आज डाँडाबजार आउने

धनकुटा । पूर्व सभामुख एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्ग सोमवार धनकुटाको डाँडाबजार आउँदैछन । नेकपा एमाले धनकुटाले डाँडाबजारमा आयोजना गरेको बृहत जनसभालाई संबोधनका लागि नेम्वाङ्ग आउँन लागेका हुन । देशब्यापी कार्यक्रम अनरुप एमालेले धनकुटामा सञ्चालन गरेको संबिधान कार्यान्वयनका लागि चार महिने जनपरिचालन अभियानको समापनका अवसरमा कार्यक्रम आयोजना गरिएको एमाले धनकुटा प्रचार बिभाग ...
स्ववियु निर्वाचन अन्योलमा : कुन क्याम्पसमा किन रोकियो मनोनयन ?

स्ववियु निर्वाचन अन्योलमा : कुन क्याम्पसमा किन रोकियो मनोनयन ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित १८ फागुनमा नै मतदान हुने गरी कार्यतालिका संशोधन गरेर चुनावी प्रक्रिया अघि बढाए पनि स्ववियु निर्वाचन अन्योलमा परेको छ । उपत्यकाका केही क्याम्पसबाहेक निर्धारित कार्यतालिकाअनुसार आइतबार उम्मेदवारी मनोनयन दर्तासमेत हुन सकेन । केही क्याम्पसमा आगजनी, तोडफोड र झडप भए ।वाल्मीकि क्याम्पसमा आफ्नो उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न माग गर्दै ...
ओली भन्छन् : “सरकारले आफ्नै खुट्टामा बञ्चरो नहानेर धर छैन”

ओली भन्छन् : “सरकारले आफ्नै खुट्टामा बञ्चरो नहानेर धर छैन”

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब हुने चुनावमा आफ्नो पार्टीले असाधारण ढंगले जित्ने दाबी गरेका छन् । सरकारले खुसीले नभई बाध्यताले चुनाव घोषणा गरेको उनले बताए । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्दै एमाले अध्यक्ष ओलीले भने, उहाँहरुले रुचीले, खुसीले चुनाव घोषणा गरेको होइन । एमालेले जित्छ भन्ने थाहा छ, तैपनि चुनाव नगरा...
माधव नेपाललाई गृहजिल्लामै  मधेसी मोर्चाको अवरोध

माधव नेपाललाई गृहजिल्लामै मधेसी मोर्चाको अवरोध

रौतहट । एमाले नेता माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा आयोजित एमालेको कार्यक्रममाथि मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको छ । एमाले रौतहटले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथिको रुपमा गौर पुगेका नेता नेपालले मधेसी मोर्चाको बिरोध तथा अवरोधको सामना गर्नुपरेको हो । माधव नेपाल जिल्ला आउने जानकारीसँग मोर्चाका कार्यकर्ताहरु गौरको विपी चोकमा टायर बालेर प्...
error: Content is protected !!