आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्र, कांग्रेस र मोर्चाको संयुक्त बैठकमा स्थानीय निर्वाचन सम्पन्न गरेर मात्र संशोधन पारित गर्न लाग्नुपर्ने प्रस्ताव गरेका थिए । सरकारले बैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेको छ ।