सप्तरी – मेची महाकाली अभियान अन्तरगत सुनसरीको इनरुवामा कार्यक्रम सकाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेतचहरु दलबल सहित सप्तरी पुगेका छन् । सप्तरी प्रवेश गर्ने बित्तिकै त्यहाँका मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरु प्रदर्शन गरिरहेका छन् ।

Advertisement

सबैको हातमा लाठी(भाटा) देखिएको छ । साथै कालो झण्डा पनि । राजविराजबाट पाँचसयको साँख्यामा मधेशी मोर्चाका कार्यकर्ताहरु औद्योगीक क्षेत्रतिर नारा लगाउँदै प्रहरीको घेरा तोड्दै अघि बढेको छ ।

साथै, भारदह, कञ्चनपुर, रुपनीमा पनि प्रदर्शनहरु भइरहेको छ । यी ठाउँहरुमा सेना पनि परिचालन गरिएको छ । प्रहरी स्रोतका अनुसार कार्यक्रमस्थलसम्म सेनाको सुरक्षामा ओलीलाई पुर्याउने तयारी रहेको छ ।

साथै, भारदह, कञ्चनपुर, रुपनीमा पनि प्रदर्शनहरु भइरहेको छ । यी ठाउँहरुमा सेना पनि परिचालन गरिएको छ । प्रहरी स्रोतका अनुसार कार्यक्रमस्थलसम्म सेनाको सुरक्षामा ओलीलाई पुर्याउने तयारी रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!