विराटनगरमा यस्तो देखियो प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन (भिडियोसहित)
विराटनगर । संसद् विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले शुक्रबार विराटनगरमा शक्ति प्रदर्शन गरेको छ । नेकपा प्रदेश १ कमिटीको आयोजनामा संसद् विघटनविरुद्ध प्रदर्शन गरिएको हो ।
प्रदेश १ का अधिकांस जिल्लाका नेता कार्यकर्ता सहभागि प्रदर्शनमा नेकपाका शीर्ष नेताहरु पनि सहभागि थिए । हजारौं नेता कार्यकर्ताको सहभागितामा विराटनगरका बिभिन्न स्थानबाट निस्किएको जुलुश जनआन्दोलन चौकमा पुगेर विरोध सभामा परि...






























