धनकुटामा माओवादी केन्द्रले खोल्यो पार्टी कार्यालय
धनकुटा । नेकपा (माओवादी केन्द्र) ले धनकुटामा आज जिल्ला पार्टी कार्यालय उद्घाटन गरेको छ । सर्वोच्च अदालतले नेकपाको एकता बदर गर्दै एमाले र माओवादी केन्द्रलाई ब्यूताएपछि माओवादी केन्द्रले पनि हुलाकटोलस्थित चुवाको बोट चौकमा जिल्ला पार्टी कार्यालय उद्घाटन गरेको हो ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज हेमराज भण्डारी, जिल्ला संयोजक ऋषिराम ढुंगाना लगायत नेताहरुले बोर्डको पर्दा खोल्दै...






























