संगालोखबर


विराटनगर । भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीमा परेर अहिलेसम्म २७० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक आज दिउँसो साढे १ बजेसम्म मृतकको संख्या २७० पुगेको हो ।

रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै अहिलेसम्म २८ जना प्रहरी सम्पर्कविहीन छन् । घटनास्थलमा ४ हजार ५० प्रहरी परिचालन गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!