कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् । जारी प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन् ।
आफू नेतृत्वको सरकारले विभिन्न महत्वपूर्ण काम गरेको उल्लेख गर्दै उनले विश्वासको मत दिएर सहयोग गर्न आग्रह गरे । उनले प्रदेशबासीको हितका लागि आफूले काम गर्ने बताए ।
मुख्यमन्त्री कार्कीलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, र राप्रपाले विश्वासको ...





























