संगालोखबर


विराटनगर । सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम भएको छ । आज तोलामा पाँच सय रुपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५७ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

Advertisement

हिजो सुनको मूल्य एक लाख ५६ हजार आठ सय रुपैयाँ कायम भएको थियो । केही दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा एक हजार नौ सय १५ रुपैयाँ कायम भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!