संगालोखबर

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । कोशी प्रदेशसभा नजिकै प्रशासनले निषेध गरेको क्षेत्रभन्दा बाहिर कार्की अनशनमा बसेका छन् । 

Advertisement

मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ९ वटा मागसहित ४८ घण्टे अल्टिमेटम दिएपनि सुनुवाइ नभएपछि कार्कीले अनशन सुरु गरेका हुन् ।

आफ्नो पालामा सुरु गरिएका महत्वपूर्ण कार्यक्रमलाई मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले हटाएको भन्दै आक्रोषित हुँदै आएका थिए । माग पुरा नभएसम्म अनशन बस्ने कार्कीको चेतावनी छ ।

यो पनि-

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!