काग तिहार मनाइँदै
काठमाडौं । आज काग तिहार । यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजविज खान दिएर मनाइँदैछ। यमपञ्चक शुक्रबार बेलुकीदेखि नै शुरु भएपनि काग तिहार आज मनाइँदै छ ।
आज त्रयोदशी तिथी परेकाले काग तिहार पनि आज मनाउनु पर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने परम्परा छ ।
कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दि...
































