संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँ घटेको हो ।

महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

चाँदी प्रतितोला २० रुपैयाँ बढेर पाँच हजार ८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!