खुल्यो संखुवासभाको किमाथांका नाका
विराटनगर । कोरोना महामारीका बेला बन्द भएको संखुवासभाको किमाथांका शनिबारदेखि खुला भएको छ । त्यस बेला चीन सरकारले बन्द गरेका किमाथांकासहित १३ जिल्लाका १४ वटामध्ये सातवटा नाका खुलेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा उच्च अधिकारीहरुको उपस्थितिमा किमाथांका नाका खुलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
रसुवागढी, ...





























