धनकुटामा भानुजयन्ती: विभिन्न क्षेत्रमा योगदान दिनेहरू पुरस्कृत
धनकुटा । २११औं भानु जयन्तीका अवसरमा धनकुटामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्ताकलय धनकुटाले आदिकवि भानुभक्त आचार्यको स्मृतिमा कार्यक्रम आयोजना गरेको हो ।
त्यस अवसरमा धनकुटा नगरपालिका–५, देवानटारमा रहेको पुस्तकालयले विभिन्न क्षेत्रमा योगदान योगदान दिने ९ जना अग्रज व्यक्तित्वलाई नगदसहित सम्मान गर्यो । कार्यक्रममा दुलव लामिछाने स्मृति छन्द पुरस्कार पाख्रीबास–...



























