सुनसरीको बराह–१ मा नेपाली काँग्रेस प्यानल विजयी

सुनसरीको बराह–१ मा नेपाली काँग्रेस प्यानल विजयी

इनरुवा । सुनसरीको बराह नगरपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित प्यानलै नै विजयी भएको छ । यहाँको १ नं वडाध्यक्षमा नेकाका तर्फबाट वडाध्यक्षका उम्मेदवार सुरेश श्रेष्ठ एक हजार १५९ मत ल्याई विजयी हासिल गर्नुभएको हो ।  श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार खड्क कटुवाललाई ३१८ मत अन्तरले पराजित गर्नुभएको हो । आज बिहान वडा नं १ को मतगणना सम्पन्न हुँदा प्रमुख र उपप्रमुखमा नेकाले अ...
खोटाङको जन्तेढुंगा गाउँपालिकामा एमाले विजयी, ५ तहमा एमाले र ४मा कांग्रेसको अग्रता

खोटाङको जन्तेढुंगा गाउँपालिकामा एमाले विजयी, ५ तहमा एमाले र ४मा कांग्रेसको अग्रता

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका जितेर एमालेले जिल्लामा बिजयी शुरुवात गरेको छ । जन्तेढुंगामा एमालेका शंकर राई २१५३ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका खेमवहादुर खड्काले १५६२ मत पाएका छन् । उपाध्यक्षमा पनि एमालेकै बिमला राईले २०८६ मत प्राप्त गरी बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी अनिता राईले १४६६ मत प्राप्त गरेकी छन् । जिल्लाका १० स्थानीय तहमध्ये ...
धनकुटा निर्वाचन अपडेट: यस्तो छ सातवटै स्थानीय तहको मत परिणाम

धनकुटा निर्वाचन अपडेट: यस्तो छ सातवटै स्थानीय तहको मत परिणाम

धनकुटामा पनि दोस्रो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम आउँने क्रम जारी छ । धनकुटाका तीन नगरपालिका र चार गाउँपालिकामा मतगणना भईरहेको छ । हालसम्म प्राप्त मत परिणाम यस्तो छ... धनकुटा नगरपालिका  नेकपा एमाले चिन्तन तामाङ (प्रमुख)- १८३३ शकुन्तला बस्नेत (उपप्रमुख) - १९८९ नेपाली काग्रेस दिनेश राई (प्रमुख)ः ९०० रेणु श्रेष्ठ (उपप्रमुख) ः ५९५ माओवादी केन्द्र गणेश विष्ट (प्रमुख) ः ७३६ विष्णुम...
१४ गते स्थगित भएको रुपन्देहीको एउटा वडामा आज मतदान

१४ गते स्थगित भएको रुपन्देहीको एउटा वडामा आज मतदान

भैरहवा । उम्मेदवारको मृत्यु भएपछि गत बुधबार स्थगित भएको रुपन्देहीको एउटा वडामा आज मतदान भइरहेको छ । अहिले बिहान ७ बजेदेखि त्यस वडामा मतदान भइरहेको छ । रुपन्देहीको मर्चवार क्षेत्रमा पर्ने कोटहीमाई गाउँपालिका वडा नम्बर १ मा अहिले मतदान भइरहेको हो । वडा नम्बर १ का वडा सदस्यका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार मुराली मल्लाहको मृत्यु भएपछि त्यस वडाको मतदान प्रभावित भएको थियो । उनको हृदयघात...
धनकुटाको चौबिसे गाउँपालिका १ मा एमालेको प्यानलनै बिजयी

धनकुटाको चौबिसे गाउँपालिका १ मा एमालेको प्यानलनै बिजयी

धनकुटाको चौविसे गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका श्रीकृष्ण श्रेष्ठ ४ सय ८० मत प्राप्त गरि वडा अध्यक्षमा निर्वाचित भएका छन । उनका निकटम प्रतिद्धन्द्धी नेपाली काग्रेसका दिपक कुमार श्रेष्ठले ४ सय ६७ मत प्राप्त गरेका छन ।
महालक्ष्मी १ मा वडाध्यक्षसहित एमालेको प्यानलनै बिजयी

महालक्ष्मी १ मा वडाध्यक्षसहित एमालेको प्यानलनै बिजयी

धनकुटा, १५ असार । धनकुटाको महालक्ष्मी १ मा वडाध्यक्षसहित एमालेको प्यानल बिजयी भएको छ । एमालेका टेक बहादुर गुरुङ्गले ८ सय ६५ मत ल्याउँदै बिजयी भएका हुन । उनले निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका याम बहादुर कार्कीलाई ५ सय ११ मतले हराएका हुन । कार्कीले ३ सय ५४ मत ल्याएका छन । महालक्ष्मी १ मा १ हजार ४ सय ६९ मत खसेको थियो । बिजय पश्चात जितपुर बजारमा बिजय जुलुशसमेत निश्किएको स्थानीय लोकनाथ नेपालले ...
धनकुटा नगरमा हजार मतले एमालेको अग्रता, कसको मत कति ?

धनकुटा नगरमा हजार मतले एमालेको अग्रता, कसको मत कति ?

धनकुटा, १५ असार । धनकुटा नगरपालिकामा एक हजार मतले एमालेले अग्रता लिएको छ । राति करिव ८ बजेसम्मको मतपरिणाम अनुसार ९ सय ७४ मतले एमाले अगाडी छ ।  धनकुटा नगरको मेयरका उम्मेदवार एमालेका चिन्तन तामाङ्गले १ हजार २ सय ७५ मत प्राप्त गरेका छन । यता कांग्रेसका दिनेश राईले ३ सय १ मत पाएका छन ।  उप–मेयरमा पनि एमालेले १ हजार ४६ मतले अग्रता लिएको छ । उप–मेयरमा एमालेका शकुन्तला बस्नेतले १ हजार २ सय ९३ मत प्राप्त...
धनकुटाको महालक्ष्मी नगरमा ९७७ मत गणना हुँदा यस्तो छ परिणाम

धनकुटाको महालक्ष्मी नगरमा ९७७ मत गणना हुँदा यस्तो छ परिणाम

धनकुटाको महालक्ष्मी नगरपालिकामा ९७७ मत गणना गर्दा मतपरिणाम यस्तो छ । प्रमुख एमाले– ६२१ कांग्रेस– १९६ माओवादी केन्द्र– ८९ उप–प्रमुख एमाले– ६५४ कांग्रेस–राप्रपा गठबन्धन– १७० माओवादी केन्द्र–७५
धनकुटा नगरमा एमाले अगाडी, यस्तो छ मतपरिणाम

धनकुटा नगरमा एमाले अगाडी, यस्तो छ मतपरिणाम

धनुकटा, १५ असार । धनकुटा नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । नगरपालिका २ को ८ सय १३ मत गणना गर्दा एमालेको अग्रता देखिएको हो । पहिलो चरणमा सार्वजनिक मत परिणाम यस्तो छ । एमाले– ५४५ कांग्रेस– १२४ माओवादी केन्द्र– ८७ राप्रपा–५५
बिराटनगरमा मतगणना सुरु नहुँदै मतपेटिकासम्बन्धी विवाद

बिराटनगरमा मतगणना सुरु नहुँदै मतपेटिकासम्बन्धी विवाद

बिराटनगर । बिराटनगर महानगरपालिकाको मतगणना सुरु नुहँदै मतपेटिकाको शिल तोड्ने विषयमा विवाद भएको छ । विवादका वीच अपरान्ह साढे ४ बजेदेखि मतगणना सुरू गरिएको छ । वडा नम्बर १ का दुर्इवटा मतपेटिका खाेलेर मतगणना थालिएकाे हाे । यी मतपेटिकामा १४२४ मत छ। अपरान्ह ४ बजेपछि मतगणना सुरु गर्न कर्मचारीहरुले मतपेटिकाको शिल तोड्नै लाग्दा संघीय समाजवादी फोरमका उम्मदेवारले आपत्ति जनाएका थिए । बुधबार मतपेटिकाको शिल...
प्रधानमन्त्रीको जिल्लामा माओवादीको सुरुआती जित

प्रधानमन्त्रीको जिल्लामा माओवादीको सुरुआती जित

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा(माओवादी केन्द्र)ले सुरुआतीमै जित हासिल गरेको छ । अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका दानबहादुर खड्काले जित हासिल गर्नुभएको हो । खड्काले उक्त ५४८ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हिक्मत भण्डारीले ३७५ मत प्राप्त गर्नुभएको छ । अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादीका अध्यक्षसहित तीन सदस्यले तथा एमालेबाट एक...
धनकुटाको पाख्रीवास नगरमा एमालेको सुरुवाती अग्रता

धनकुटाको पाख्रीवास नगरमा एमालेको सुरुवाती अग्रता

धनुकटा, १५ असार । धनकुटाको पाख्रीवास नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । पहिलो चरणमा सार्वजनिक मत परिणाम यस्तो छ । प्रमुख एमाले– २०५ कांग्रेस– १३० माओवादी केन्द्र– ३० राप्रपा–३७ उप–प्रमुख एमाले– २०९ कांग्रेस– १२४ राप्रपा–३७ माओवादी केन्द्र–३०
धनकुटाको छथर जोरपाटीमा एमाले अगाडी

धनकुटाको छथर जोरपाटीमा एमाले अगाडी

धनुकटा, १५ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । पहिलो चरणमा सार्वजनिक मत परिणाम यस्तो छ । प्रमुख एमाले– ३८ माओवादी केन्द्र– १७ राप्रपा–१९ उप–प्रमुख एमाले– ३३ माओवादी केन्द्र– २९ राप्रपा–१०
उदयपुरको ताप्ली गाउँपालिकामा दुई वडाध्यक्षमा एमाले विजय

उदयपुरको ताप्ली गाउँपालिकामा दुई वडाध्यक्षमा एमाले विजय

उदयपुर । दोस्रो चरणको निर्वाचनमा १४ गते भएको निर्वाचनमा उदयपुरको ताप्ती गाउँपालिका वडा नं.१ र वडा नं. २ मा एमाले प्यानल नै विजय भएको छ । मत परिणाम अनुसार वडा नं. १ का वडाध्यक्ष्यको उम्मेदबार गोविन्द विक्रम सेन र वडा नं. २ को वडाध्यक्ष्यमा धर्म ध्वज राई विजय भएको छ । मतपरिणाम अनुसार सेनले ४२६ र राईले ३२४ मत ल्याएर विजय भएको छ । आधिकारिक घोषणा भने हुन बाँकी रहेको जि...
धनकुटाको महालक्ष्मी नगरमा एमालेको अग्रता

धनकुटाको महालक्ष्मी नगरमा एमालेको अग्रता

धनुकटा, १५ असार । धनकुटाको महालक्ष्मी नगरपालिकामा एमालेले अग्रता लिएको छ । पहिलो चरणमा २ सय मत गणनाको परिणाम सार्वजनिक गरिएको छ । पहिलो पटक सार्वजनिक मतपरिणाम यस्तो छ ... मेयर एमाले– १४७ काग्रेस–राप्रपा गठबन्धन –३३ माओवादी केन्द्र– ८ उप–मेयरमा एमाले– १५० काग्रेस–राप्रपा गठबन्धन–३३ माओवादी केन्द्र– ९  
सुनसरीका ६ स्थानीय तहमा मतगणना सुरु : माओवादी र फोरमलाई अग्रता

सुनसरीका ६ स्थानीय तहमा मतगणना सुरु : माओवादी र फोरमलाई अग्रता

इटहरी । १४ गते सकिएकाे दाेश्राे चरणकाे स्थानीय निर्वाचन अन्तरगत बिभिन्न जिल्लाहरूमा मत गणना जारी रहेकाे छ भने केही जिल्लाहरूबाट मत परिणाम अाउने क्रम पनि जारी रहेकाे छ यसैबिच १२ वटा स्थानीय तह रहेको सुनसरीमा अहिलेसम्म ६ वटा स्थानीय तहमा मात्र मतगणना सुरु भएको पाइएकाे छ । निर्वाचन अधिकृतको कार्यालय सुनसरीले दिएकाे जानकारी अनुसार अहिले सम्म बर्जु र भोक्राहा गाउँपालिकाको प्रारम्भिक नतिजा सार्वजनिक ...
पञ्चेश्वर– ६ मा राप्रपा विजयी

पञ्चेश्वर– ६ मा राप्रपा विजयी

बैतडी । पञ्चेश्वर गाउँपालिका–६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी समूहसहित विजयी भएको छ । पञ्चेश्वर– ६ को वडाध्यक्षमा राप्रपाका रामसिंह पुजारा २५६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका इन्द्र भण्डारीले १८४ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा सरस्वती पन्त भण्डारी, दलित महिला सदस्यमा शकुन्तला औजी, खुला सदस्यमा गोविन्दसिंह भण्डारी र कृष्णसिंह भण्डारी मत प्राप्त गरी विजयी ...
प्रदेश नम्बर ७ मा कांग्रेस-एमाले टक्कर, कसको कहाँ अग्रता ? (सूचीसहित)

प्रदेश नम्बर ७ मा कांग्रेस-एमाले टक्कर, कसको कहाँ अग्रता ? (सूचीसहित)

काठमाडौं । प्रदेश नम्बर ७ का ८८ स्थानीय तहमध्ये अछाम बाहेक अन्य जिल्लाामा मतगणना शुरु भएको छ । मतगणनाको प्रारम्भिक रुझानमा कांग्रेस र एमालेबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । माओवादी र फोरम लोकतान्त्रिक तेस्रो स्थानका लागि प्रतिस्पर्धामा छन् । अनलाइनखबरलाई प्राप्त पछिल्लो मतगणनाको परिणाम अनुसार बझाङ र बाजुरामा एमालेले अग्रता लिएको छ । डोटीमा कांग्रेस अगाडि छ । धनगढी उपमहानगरपालिकामा स्वतन्त...
बझाङको छबिसपाथिभेरा मतगणना केन्द्रमा झडप, ५ घाइते

बझाङको छबिसपाथिभेरा मतगणना केन्द्रमा झडप, ५ घाइते

  काठमाडौं । बझाङको छबिसपाथिभेरा गाउँपालिका केन्द्रमा मतगणना शुरु हुने बेला बिहीबार विहान एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा ५ जना घाइते भएका छन् । मतदान केन्द्र बाहिर आपसी बिबादमा घरेलु हतियार सहित झडप भएको प्रमुख जिल्ला अधिकारी केशबहादुर थापाले जानकारी दिए । उनका अनुसार झडपमा एमालेका २ कार्यकर्ता र २ जना म्यादी प्रहरी समेत घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याउदै ग...
दार्चुलामा कांग्रेसले खोल्यो खाता

दार्चुलामा कांग्रेसले खोल्यो खाता

 दार्चुला । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुआत गरेको छ । लेकम– १ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रसिंह बोहराले २९५ र नेकपा (माओवादी केन्द्र)का तारासिंह बोहराले १६१ मत प्राप्त गरे । सो वडामा एक हजार ८० मत खसेको थियो । दार्चुलाका अन्य नगर तथा गाउँपालिकामा पनि...
धनकुटाको खाल्सामा एमालेको सुरुवाती अग्रता

धनकुटाको खाल्सामा एमालेको सुरुवाती अग्रता

धनुकटा, १५ असार । धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ । पहिलो पटक सार्वजनिक भएको मत परिणाम यस्तो छ । धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिका एमाले– ७७४ माओवादी केन्द्र– २९४ कांग्रेस २९१ राप्रपा– ३ संगालोखबरबाट निर्वाचनको लाईभ अपडेट भईरहेको छ । लाईभ अपडेटका लागि www.sangalokhabar.com  हेर्दै गर्नुहोला ।
गुल्मीका ३ स्थानीय तहको गणना सुरु, २ तहमा एमाले अगाडि

गुल्मीका ३ स्थानीय तहको गणना सुरु, २ तहमा एमाले अगाडि

 गुल्मी । गुल्मीका १२ स्थानीय तहमध्ये ३ स्थानीय तहको मतगणना सुरु भएको छ । बाँकी ९ तहको गणना छिट्टै गर्ने निर्वाचन कार्यालयको तयारी छ । मतगणना भएका ३ स्थानीय तहमध्ये रुरु गाउँपालिकामा एमालले अग्रता लिएको छ । यहाँ प्रमुखमा एमालेले ४ सय २६ मतका साथ अग्रता लिइरहेको छ । माओवादी–कांग्रेस गठबन्धनका प्रमुख पदका उम्मेदवारले १ सय ८ र उपप्रमुखले १ सय ११ मत पाएका छन् । छत्रकोट गाउँपालिकामा एमाले प्रमुख उम...
भोजपुरमा माओवादी केन्द्रले खाता खोल्यो

भोजपुरमा माओवादी केन्द्रले खाता खोल्यो

भोजपुर । भोजपुरको रामप्रसाद राई गाँउपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । वडा नं ८ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले पहिलो खाता खोलेका हुन् । उनले ३२२ मत ल्याए भने एमालेका पाँचकुमार राईले ३१० मत प्राप्त गरे । गाउँपालिका अध्यक्षमा भने एमालेले अग्रता कायम गरेको छ । एमाले अध्यक्षका उम्मेदवार विजय राईले ३१० र माओवदी केन्द्रका उम्मेदवार थामबहादुर राईले २९६ मत ल्याएका छन् ।
धनकुटाका पाँच स्थानीय तहमा ११ बजेबाट मतगणना

धनकुटाका पाँच स्थानीय तहमा ११ बजेबाट मतगणना

धनकुटा, १५ असार । धनकुटाका तीन नगरपालिका र दुई गाउँपालिकामा आज बिहान ११ बजेबाट मतगणना सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदिप शाहका अनुसार धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका, महालक्ष्मी नगरपालिका, चौविसे गाउँपालिका र साँघुरीगढी गाउँपालिकामा ११ बजेबाट मतगणना हुँदैछ । बिहान बसेको सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकामा बिहान ८ बजे...
धनकुटाको छथर जोरपाटीमा मतगणना सुरु

धनकुटाको छथर जोरपाटीमा मतगणना सुरु

धनुकटा। धनकुटाको छथर जोरपाटी गाउँपालिकामा आज बिहान १० बजेबाट मतगणना सुरु भएको छ । बिहान बसेको सर्वदलिय बैठकको निर्णय अनुसार मतगणना थालिएको हो ।   दोस्रो चरणको स्थनीय तह निर्वाचन अन्र्तगत छथरमा हिजो भएको मतदानमा ७ हजार ६ सय ७२ मत खसेको थियो । १० हजार ७ सय ३५ मतदाता रहेको छथरमा ७१ दशमलव ४८ प्रतिशत मत खसेको हो । संगालोखबरबाट निर्वाचनको लाईभ अपडेट भईरहेको छ । संगालोखबर हेर्दै गर्नुहोला ।
धनकुटाको खाल्सा छिन्ताङ्गमा मतगणना सुरु

धनकुटाको खाल्सा छिन्ताङ्गमा मतगणना सुरु

धनुकटा, १५ असार । धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकामा बिहिबार बिहान ८ बजेबाट मतगणना सुरु भएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत बुधबार जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा रहेका १ सय ४३ केन्द्रमा मतदान भएको थियो । १० हजार ९ सय २८ मतदाता रहेको खाल्सामा ८ हजार २५ मत खसेको निर्वाचन अधिकृत हरी वस्तीले जानकारी दिए । अन्य स्थानीय तहमा पनि सर्वदलिय बैठक बसेर मतगणना सुरु गर...
२०७४ असार १५ गते विहिवारको राशिफल

२०७४ असार १५ गते विहिवारको राशिफल

मेष–    विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ । वृष–    प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । मिथुन–    स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । कर्कट–    कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । सिंह–    चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने समय छ । कन्या–   ...
धनकुटाका सातवटै तहमा बिहिबार बिहानबाट मतगणना

धनकुटाका सातवटै तहमा बिहिबार बिहानबाट मतगणना

धनुकटा, १४ असार । धनकुटाका सात वटै स्थानीय तहमा बिहिबार बिहानबाट मतगणना सुरु हुने भएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत बुधबार जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा मतदान भएको थियो । १ सय १७ मतदान स्थलमा रहेका १ सय ४३ मतदान केन्द्रमा बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान भएको थियो । जिल्लामा उत्साहजनक र शान्तिपूर्ण तरिकाबाट मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत किसोर घिमिरेले जा...
मतदान केन्द्रमा फालेको बम हबल्दारले टिपेर फाले, पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा

मतदान केन्द्रमा फालेको बम हबल्दारले टिपेर फाले, पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका अम्बास मतदान केन्द्रमा अज्ञात समूहले प्रहार गरेको बम टिपेर सुरक्षित स्थानमा फ्याँक्ने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई पुरस्कृत गर्ने गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले बचन दिएका छन् । मन्त्री शर्माले आज रानालाई टेलिफोन गरी उनको बहादुरीको प्रशंसा गरेका थिए । साथै उनलाई पुरस्कृत गर्ने उनले बचन दिएका छन् ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ स्थित श्री ...
दाङमा ७० प्रतिशत मत खस्यो, मतगणना बुधबार हुने

दाङमा ७० प्रतिशत मत खस्यो, मतगणना बुधबार हुने

बुधबार भएको स्थानीय तह निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको छ । दश तहको ३ सय ५१ मतदान केन्द्रमा भएको निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिए । जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा २ लाख ९१ हजार १५० मतदाता छन् । उनीहरुको मतबाट ५ सय २० जनप्रतिनिधि चयन हुनेछन् । जिल्लाका १ सय ५१ मतदान स्थल अन्तर्गत ३ सय ५१ केन्द्र तोकिएको ...
धनकुटामा २ नक्कली मतदाता पक्राउ

धनकुटामा २ नक्कली मतदाता पक्राउ

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका- ६ राजारानी को जनशिक्षा सदन आधारभुत बिद्यालय थाप्रुङ केन्द्रमा २ जना नक्कली मतदाताहरु पक्राउ परेका छन् । अरुको नाममा मतदान गर्न खोज्ने क्रममा २ यूवाहरु पक्राउ परेको चौबिसे गाउँपालिकाका मतदान अधिकृत नगेन्द्र कालाखेतीले जानकारी दिए । कालाखेतीका अनुसार अरुको नाममा मतदान गर्न खोज्ने क्रममा चौबिसे ६ का २८ वर्षीया नरमाया लिम्बु र २७ वर्षीय हाङकङ लिम्बु रहेको...
error: Content is protected !!