धनकुटाको चौबिसे गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले बिजयी
धनकुटा, १७ असार । धनकुटाको चौबिसे गाउँपालिकामा कांग्रेस र संघीय समाजवादी वीचको गठबन्धनलाई हराउँदै नेकपा एमाले बिजयी भएको छ । एमालेका खजिन्द्र राईले ३ हजार ७ सय ८२ मत प्राप्त गर्दै अध्यक्षमा बिजयी भएका हुन ।
उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस–संघीय गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार हर्क चेम्जोङ्गले ३ हजार २ सय ७९ मत प्राप्त गरेका छन । एमालेका राईले गठबन्धनका उम्मेदवार चेम्जोङ्गलाई ५ सय ३ मत...
