नेपालमा कोरोना रोकथामका लागि बेलायतद्वारा डेढ अर्ब सहयोग

नेपालमा कोरोना रोकथामका लागि बेलायतद्वारा डेढ अर्ब सहयोग

काठमाडौं । नेपाललाई बेलायत सरकारले डेढ अर्ब आर्थिक सहयोग गरेको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि बेलायतले १ करोड पाउण्ड स्ट्रलिङ अर्थात नेपाली रुपैयाँ एक अर्ब ५३ करोड २८ लाख सहयोग उपलब्ध गराएको हो । बेलायत सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त रकम सहयोग गरेको हो । डिफिडले कोरोना संक्रमण रोकथाम र उपचारका लागि यसअघि ८२ लाख पाउण्ड दिइसकेको थियो । त्यसलाई बढाएर...
२०७७ जेष्ठ २५ गते आइतबार/आजको राशिफल

२०७७ जेष्ठ २५ गते आइतबार/आजको राशिफल

बि.सं.२०७७ साल जेष्ठ २५ गते आइतबार ई. सं. २०२० जुन ७, नेपाल सम्बत ११४० तछलाथ्व द्दितीया, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार कृष्ण द्दितीया, चन्द्रमा धनु राशिम, मूल नक्षत्र, शुभ योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः ८ बजे, सूर्यास्त साँझ ०६ः५८ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेप...
बीपीबाट १२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

बीपीबाट १२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

सुनसरी । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत १२ जना कोरोना संक्रमित निको भएर शनिवार डिस्चार्ज भएका छन् । उपचारका क्रममा पीसीआर रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरेर पठाईएको प्रतिष्ठानले जनाएको छ । कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुँने १२ जना नै झापाका हुन् । डिस्चार्ज हुँनेमा १८ देखि ५८ बर्षसम्मका पुरुष छन् । प्रतिष्ठानमा बाँकी ८३ जना कोरोना संक्...
धनकुटाकी दिक्षिताले गरिन् ‘टीयू टप’

धनकुटाकी दिक्षिताले गरिन् ‘टीयू टप’

धनकुटा । धनकुटाकी दिक्षिता लामाले सर्वाधिक अंक ल्याउँदै व्याचलर अफ फार्मेसी संकाय उत्रीर्ण गरेकी छन् । काठमाडौंको सोल्टीमोडस्थित मनमोहन मेमोरियल ईन्स्टिच्यूट अफ हेल्थ साईन्सेसमा अध्ययनरत लामाले सर्वाधिक अंक ल्याउँदै चार बर्षे व्याचलर अफ फार्मेसी संकाय उत्रीर्ण गरेकी हुन् । त्रिभुवन विश्वविद्यालयको व्याचलर अफ फार्मेसी संकायमा अध्ययनरत देशभरका विद्यार्थीहरु मध्ये दिक्षिताले सर्वाधिक अंक ८५.९२ प्र...
कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौं । शनिवारसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुँनेको संख्या १३ पुगेको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई जनाको मृत्यु भएको पुष्टि गरेको हो । डोल्पाका ५८ बर्षीय पुरुष र धनगढीकी ५५ बर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । डोल्पाका पुरुषको जेठ २१ गते मृत्यु भएको हो । उनी दमका रोगी थिए...
कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो, थप ३२३ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो, थप ३२३ जनामा संक्रमण पुष्टि

काठमाडौं । शनिवार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङका २ जना, सुनसरीका ५ जना, सप्तरीका ८ जना, नवलपरासीका ५ जना, बाँकेका १२ जना, बर्दियाका २८ जना, कास्कीका ३ जना, स्याङ्जाका १० जना, बाग्लुङका १ जना, बझाङका ६ जना, कन्चनपुरका १ जना, काठमाडौंका ६ जना, अछामका १ जना र कैलालीका २ जनामा संक्र...
उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुर । उदयपुरमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । बेलका–१ आम्बासी झाँक्री टोलका ५१ बर्षीय डम्बर तामाङको करेन्ट लागेर मृत्यु भएको हो । बिहान ११ बजे घरमा लाईनको प्लग जोड्ने क्रममा करेन्ट लाग्दा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ताप्लेजुङमा गोरु काटेको आरोपमा दुई जना पक्राउ

ताप्लेजुङमा गोरु काटेको आरोपमा दुई जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा गोरु काटेको आरोपमा दुई जना पक्राउ परेका छन् । फुङलिङ–९ का ३८ बर्षीय अर्जुन गुरुङ र ४५ बर्षीय खेमराज गुरुङलाई गोरु काटेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । गोरु काटिरहेको अवस्थामा गएराती उनीहरुलाई फुङलिङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
एम्बुलेन्सको ठक्करबाट साईकलयात्रीको मृत्यु

एम्बुलेन्सको ठक्करबाट साईकलयात्रीको मृत्यु

मोरङ । मोरङको बुढिगंगा स्थित गोकुवा चौकमा गएराती एम्बुलेन्सको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । राजमार्गमा को.२ च.२८८२ नम्बरको एम्बुलेन्सले साईकल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट सुनसरीको बर्जु–१४ का ४० बर्षीय मनोजकुमार माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । एम्बुलेन्सको ठक्करबाट साईकल यात्री माझी गम्भीर घाईते भएका थिए । उनलाई उपचारका लागि बिराट टिचिङ अस्पताल लगिएको थियो । उपचारकै क्र...
२०७७ जेष्ठ २४ गते शनिबार/आजको राशिफल

२०७७ जेष्ठ २४ गते शनिबार/आजको राशिफल

बि.सं.२०७७ साल जेष्ठ २४ गते शनिबार ई. सं. २०२० जुन ६, नेपाल सम्बत ११४० तछलाथ्व पारु, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार शुक्ल प्रतिपदा, चन्द्रमा वृश्चिक राशिमा ज्येष्ठा नक्षत्र, साध्य योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः ८ बजे, सूर्यास्त साँझ ०६ः५८ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै ...
प्रदेश १ सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक : स्वास्थ्य र कृषिलाई प्राथमिकता

प्रदेश १ सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक : स्वास्थ्य र कृषिलाई प्राथमिकता

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि शुक्रबार बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोरोना भाइरसको महामारीका कारण प्रदेश सरकारले स्वास्थ्य र कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिदैं आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशसभामा आगामी आर्थिक बर्षका लागि स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकता क्षेत्र ...
नेनो टेक्नोलोजी र होमियोप्याथी

नेनो टेक्नोलोजी र होमियोप्याथी

अध्ययनको क्रममा भेटिएका तथ्यहरुलाई हेर्दा करिब ५००० वर्ष पहिले आयुर्वेदको शुरुवात भएको थियो भने, करिब २४०० वर्ष पहिले एलोप्याथीको शुरुवात भएको थियो । विज्ञान र प्रविधिको उच्चतम प्रयोग गरी प्राकृतिक रुपमा प्राप्त हुने औषधीलाई प्रयोग गरिएको अहिलेको सबैभन्दा नविनतम् रुपमा भर्खरै करिब २२५ वर्ष अघि विकास भएकोे चिकित्सा होमियोप्याथी हो । औषधीजन्य एउटै मात्र पदार्थलाई अत्यन्तै शक्तिकृत गरी त्यो शुक्ष्म...
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो

काठमाडौं । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । सुर्खेतको पन्चपुरीका २८ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । भारतबाट आएर उनी १४ दिन क्वारेनटाइनमा बसेका थिए । आरडीटी परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, घर गएपछि उनको बिहिबार मृत्यु भएको हो । मृत्यु पश्चात गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोर...
सुनसरीका २१ सहित २७८ जनामा कोरोना संक्रमण पुष्टि

सुनसरीका २१ सहित २७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । शुक्रबार थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीका २१ जना, झापाका १२ जना, मोरङका ६ जना र भोजपुरका ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै अर्घखाचीका १ जना, नवलपरासीका २ जना, पाल्पाका १ जना, रुपन्देहीका १८ जना, सिन्धुलीका २ जना, बाराका ३ जना, तनहुँका २ जना, कैलालीका ४ जना, अछामका १ जना, डडेलधुराका ५ जना र बझाङका १ जनामा संक्रमण देखिएको छ । त्यस्तैगरी धनुषाका ४ जना, गुल्मीक...
भोजपुरका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

भोजपुरका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

भोजपुर । भोजपुरका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अरुण गाउँपालिकाको जरायोटारस्थित होल्डिङ एरियामा रहेका षडानन्द नगरपालिका ८ र १२ नं. वडाका १७, १९, २९, ३० र ३२ वर्षका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कामको शिलसिलामा भारत गएका उनीहरुलाई गत १३ गते रुपन्देहीको सुनौली नाकाबाट जिल्ला ल्याईएको थियो । संखुवासभाका २ जनामा कोरोना पुष्टि भएकाले उनीहरुसँगै आएकाहरुको १८ गते स्वाब संकलन गरी ...
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ सेतिखोलामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान पौने १० बजे भिमफेदीबाट सेतिखोला जाँदै गरेको को.२ त.९१५२ नम्बरको ट्याक्टर सेतिखोला पुल छेउमा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टरमा सवार बेलका नगरपालिका–८ का ३१ बर्षीय ईन्द्रबहादुर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ताप्लेजुङमा घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु

ताप्लेजुङमा घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । भीरबाट लड्दा सिरिजंघा–४ फुन्द्रुवाकी ३६ बर्षीया खड्गीमाया भट्टराईको मृत्यु भएको हो । बिहिबार बिहान ६ बजे घरबाट करिब दुई किलोमिटर टाढाको निगुरे खेत मुनिको भीरमा घाँस काट्न गएकी खड्गीमाया दिउँसो करिव ३ बजे भीरमुनी मृत फेला परेकी हुन् । घाँस काट्ने क्रममा चिप्लिएर लड्दा उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
मोरङको ग्रामथानमा नहरमा डुबेर वृद्धको मृत्यु

मोरङको ग्रामथानमा नहरमा डुबेर वृद्धको मृत्यु

मोरङ । मोरङको ग्रामथानमा नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ । गाई चराउँने क्रममा लड्दा नहरमा खसेर ग्रामथान–५ सिमरियाका ६० बर्षीय फौदी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहिबार साँझ ६ बजे घर नजिकै रहेको नहरको छेउमा गाई चराउने क्रममा उनी नहरमा खसेका थिए । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय हरैचाबाट प्रहरी टोली घटनास्थल गएको थियो । घटनाको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी का...
धनकुटाका आठौं कोरोना संक्रमितलाई गाउँबाट लगियो ट्याक्टरमा !

धनकुटाका आठौं कोरोना संक्रमितलाई गाउँबाट लगियो ट्याक्टरमा !

धनकुटा । धनकुटामा भेटिएका आठौं कोरोना संक्रमितलाई ट्याक्टरमा राखेर गाउँबाट अस्पताल पठाईएको छ । कोरोना संक्रमण पुष्टि भएका सहिदभूमी गाउँपालिका–७ का २७ बर्षीय संक्रमित युवालाई उपचारका लागि गाउँबाट ट्याक्टरमा राखेर पठाईएको हो । रोजगारीका लागि भारत गएर फर्किएका ती युवा सहिदभूमी गाउँपालिका–१ धाप स्थित आदर्श माध्यमिक विद्यालयको क्वारेनटाईनमा थिए । स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा बुधबार उनमा कोरो...
२०७७ जेष्ठ २३ गते शुक्रबार/आजको राशिफल

२०७७ जेष्ठ २३ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०७७ साल जेष्ठ २३ गते शुक्रबार ई. सं. २०२० जुन ५, नेपाल सम्बत ११४० तछलाथ्व पुन्हि, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, ज्येष्ठ शुक्ल पूर्णिमा, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, शिद्द योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः ८ बजे, सूर्यास्त साँझ ०६ः५८ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर...
जातीय छुवाछुतबिरुद्धको कानुनी व्यवस्था र व्यवहारिक अवस्था

जातीय छुवाछुतबिरुद्धको कानुनी व्यवस्था र व्यवहारिक अवस्था

नेपालमा छुवाछुतको इतिहास हेर्ने हो भने किताबका धेरै पानाहरुमा देख्न सकिन्छ । ई.पू. ६०० को आसपासमा नै वर्ण व्यवस्थाभित्र छुवाछुत गरिएको पाईन्छ । यस्तो क्रम अगाडि बढ्ने सिलसिलामा छुवाछुतलाई कानुनी रुपमा नै कठोर बनाउँदै लगिएको पाईन्छ । त्यस क्रममा हिन्दु धर्मिय शासन जहाँ–जहाँ फैलियो, त्यहाँ–त्यहाँ यो छुवाछुतसहितको वर्णव्यवस्था फैलिन पुग्यो । काठमाडौं उपत्यका लगायत पश्चिम तथा मधेसमा छुवाछुतसहितको वर...
थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो

काठमाडौं । बिहिबार ३३४ थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको सुन्दरहरैंचाका १ जना, झापाका ५ जना, खोटाङका ३, ताप्लेजुङका १ जना, सुनसरीका १ जना, सप्तरीका १३ जना, बाराका १२ जना, सिन्धुलीका १ जना, रौटहटका ६५ जना, म्याग्दीका १ जना, बाग्लुङका १० जना, पर्बतका ४ जना र स्याङ्जाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै डोटीका ३ जना, बाँकेका ४२ जना, कपिलबस्तुका २९ जना, दाङका १५ जना, मुगु...
धनकुटाका सातसहित २७ जना संक्रमित कोरोना मुक्त, अस्पतालबाट डिस्चार्ज भएर घर फर्किए

धनकुटाका सातसहित २७ जना संक्रमित कोरोना मुक्त, अस्पतालबाट डिस्चार्ज भएर घर फर्किए

विराटनगर । बिराटनगर स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत धनकुटाका सातसहित २७ जना संक्रमित कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरुलाई आज अपरान्ह चार बजे अस्पताल परिसरमा कार्यक्रम गरी बिदाई गरिएको छ । उपचारका क्रममा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि ४ महिला र २३ पुरुषलाई डिस्चार्ज गरिएको कोशी अस्पतालकी मेडिकल सुपरीटेण्डेन्ट डा.संगिता मिश्राले संगालोखबरलाई बताईन् । उनले भनिन्–‘प...
बिराटनगरमा गाई काटेको आरोपमा एक जना पक्राउ

बिराटनगरमा गाई काटेको आरोपमा एक जना पक्राउ

बिराटनगर । बिराटनगरमा गाई काटेको आरोपमा बिहिबार एक जना पक्राउ परेका छन् । गाई काटेको आरोपमा बिराटनगर महानगरपालिका-१७ का २८ बर्षीय सोहिल मिया पक्राउ परेका हुन् । बिहान ७ बजे स्थानीय सौरभ मियाको घरमा गाई काटिरहेको भन्ने सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलबाट १० केजी मासुसहित मियालाई प्रहरीले पक्राउ गरेको हो । घटनामा संग्लग्न अन्य दुई जना फरार रहेकाले खोजी भईरहेको जिल्ला प्रह...
धरानमा आगलागी हुँदा जलेर आमा र छोरीको मृत्यु

धरानमा आगलागी हुँदा जलेर आमा र छोरीको मृत्यु

धरान । धरान उपमहानगरपालिका–१५ स्थित एक घरमा आज बिहान आगलागी हुँदा जलेर आमा र छोरीको मृत्यु भएको छ । स्विमिङ पुल पछाडि रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा श्रेष्ठकी आमा ८७ वर्षीय धनकुमारी श्रेष्ठ र बहिनी ५८ वर्षीय सीता श्रेष्ठको जलेर मृत्यु भएको हो । सीता बोल्न सक्दिन थिईन् । घरमा आगो लागेपछि छोरीलाई निकाल्न जाँदा जलेर आमा छोरीकै मृत्यु भएको प्रहरीले जनाएको छ । जलेर मृत्यु भएका आमा छोरीको...
स्वास्थ्य मन्त्रालय र चिकित्सकवीच सहमति, आन्दोलन स्थगित

स्वास्थ्य मन्त्रालय र चिकित्सकवीच सहमति, आन्दोलन स्थगित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत चिकित्सकबीच गएराती सहमति भएको छ । नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिको रोहबरमा आन्दोलनरत चिकित्सकका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच भएको छलफलमा ५ बुँदे सहमति भएको हो । सहमतिसँगै चिकित्सक तथा स्वास्थ्यकर्मीको आन्दोलन स्थगित भएको छ । गत जेठ १४ गते काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा विरामीको मृत्यु भएपछि ...
२०७७ जेष्ठ २२ गते बिहिबार/आजको राशिफल

२०७७ जेष्ठ २२ गते बिहिबार/आजको राशिफल

बि.सं.२०७७ साल जेष्ठ २२ गते बिहिबार ई. सं. २०२० जुन ४, नेपाल सम्बत ११४० तछलाथ्व त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, ज्येष्ठ शुक्ल त्रयोदशी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, शिव योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः ८ बजे, सूर्यास्त साँझ ०६ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको य...
धनकुटामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा बालक बेपत्ता

धनकुटामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा बालक बेपत्ता

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकाका एक बालकलाई पौडी खेल्ने क्रममा खोलाले बगाएको छ । सहिदभूमी–२ पाङनामका १२ बर्षीय निश्चल मगरलाई स्थानीय खानी खोलाले बगाएको हो । साथीहरुसँग पौडी खेल्ने क्रममा मंगलबार दिउँसो करिव ३ बजे मगरलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ध्रुवकुमार श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । सहिदभूमी–२ स्थित अरुण नदीको किनार नजिक खानी खोलाको दह...
धनकुटाका आठौं कोरोना संक्रमित भारतबाट आएका

धनकुटाका आठौं कोरोना संक्रमित भारतबाट आएका

धनकुटा । भारतबाट फर्किएका धनकुटाको सहिदभूमी गाउँपालिकाका एक युवामा बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मजदुरी गर्ने क्रममा भारतको उत्तर प्रदेश गई केही दिन अघि घर फर्किएका २७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । गत जेठ १३ गते घर फर्किएका सहिदभूमीका चार जनाको बिराटनगर स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा स्वाब परिक्षण गर्दा उनकोे पीसीआर रिपोर्ट पोजिटिभ आएको सहिदभूमी गाउँपालिका...
तेह्रथुम, पाँचथर र ताप्लेजुङमा पनि भेटिए कोरोना संक्रमित

तेह्रथुम, पाँचथर र ताप्लेजुङमा पनि भेटिए कोरोना संक्रमित

बिराटनगर । तेह्रथुम, पाँचथर र ताप्लेजुङमा पनि बुधबार कोरोना संक्रमित भेटिएका छन् । कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणका क्रममा तेह्रथुमका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पाँचथरका एक जना र ताप्लेजुङका तीन जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपालमा कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु

नेपालमा कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूषको उपचारको क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दोलखा भिमेश्वर नगरपालिकाका ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको आइसियूमा उपचार भइरहेको थियो । उनलाई काठमाडौंको केएमसी अस्पतालबाट टिचिङ ल्याइएको थियो । लडेर टाउकोमा चोट ल...
error: Content is protected !!