विराटनगरको बरगाछी-रानी सडक सिँगार्न बैङ्कहरूले दिए २२ लाख, अझै उठ्दै
विराटनगर । विराटनगरको बरगाछी-रानी सडक सौन्दर्यकरणका लागि बैंक तथा वित्तीय संस्थाहरूले २२ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । अझै रकम उठ्ने क्रम जारी छ ।
आज पनि हिमालयन बैंकले दुई लाख सहयोग गरेको छ । बैंकको प्रदेश कार्यालयको तर्फबाट प्रदेश प्रमुख सन्तोष पराजुलीले विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई चेक प्रदान गरेका हुन् । सो परियोजनाका लागि हालसम्म १३ वटा बैंक तथा वि...





























