विराटनगर । मोरङको बेलबारीको एक पेट्रोल पम्पमा मोटरसाइकलमा आगलागी भएको छ । पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा मोटरसाइकलमा आगलागी भएको जनाइएको छ ।
मोटरसाइकलमा लागेको आगो निभाउने प्रयास भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।