ताप्लेजुङमा खुकुरी प्रहार गरी एक जनाको हत्या
विराटनगर । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-३ लिङखिमस्थित सिस्ने खोलानजिकै खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । मंगलबार राति फुङलिङ नगरपालिका-६ उकाली पानीका ३२ वर्षीय अर्जुन गुरुङले खुकुरी प्रहार गर्दा पक्तालुङ-३ का २८ वर्षीय तेजेन्द्र लिम्बुको मृत्यु भएको हो ।
प्रहरीका अनुसार अर्जुन गुरुङ र उनकी श्रीमती सरिता लिम्बु फक्ताङलुङ–३ तावास्थित फुपु योगमाया लिम्बूको घरमा पाहुना गएका थिए । त्यहाँ...






























