मोरङको कानेपोखरीमा सांसदहरू चढेको गाडी दुर्घटना
विराटनगर । मोरङको कानेपोखरीमा कोशी प्रदेश सांसद सवार गाडीलाई प्रहरी नायब उपरीक्षक डीएसपी चढेको गाडीले ठक्कर दिएको छ । आज दिउँसो २ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ च ३५२० नम्बरको गाडीले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बिएइ १४०६ नम्बरको गाडीलाई ठक्कर दिएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहन बिक्रम दाहालका अनुसार बिएइ १४०६ नम्बरको गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरला...




























