खोटाङमा खेलकुद संरचनाको अनुगमन
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले खोटाङ जिल्लाको खेलकुद संरचनाहरूको अनुगमन गरेका छन् । जिल्लामा उपलब्ध खेलक्षेत्र र निजी क्षेत्रमा आवद्ध व्यक्तिहरूसँग अन्तरक्रिया गर्दै उनले खेलकुद संरचनाहरूको अनुगमन तथा निरीक्षण गरेका हुन् ।
जिल्ला विकास खेलकुद समिति खोटाङका अध्यक्ष महेश राईले कभर्डहलको स्तरोन्नति र विकास समितिको कार्यालयको निर्माणलाई प्राथमिकतामा राख्न बोर्...


























