विराटनगरमा झारफुकको बहानामा बालयौन दुर्व्यवहार, एक जना पक्राउ
विराटनगर । विराटनगर महानगरपालिका-६ रामपुरबाट बालयौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ परेका छन् । मंगलबार पीडित बालिकाले दिएको उजुरीको आधारमा बिहीबार ३५ वर्षीय महम्मद साबिरलाई प्रहरीले पक्राउ गरेको हो ।
मोरङ प्रहरीका अनुसार विराटनगर-६ रामपुर स्थित एक घरमा दिदीबहिनी भाडाको घरमा बस्थे । जाहेरवाला बालिकालाई ५-६ महिनादेखि डराउने, आत्तिने र बेहोस हुने जस्ता समस्या देखिएको पाइएको मोरङ प्रहरीका प्रवक...




























