झापामा रड प्रहार गरेर एक जनाको हत्या, आरोपी पक्राउ
झापा । झापामा रड प्रहार गरेर एक जनाको हत्या भएको छ । बाह्रदशी गाउँपालिका-५ का ४५ वर्षीय गङ्गालाल माझीको रड प्रहारबाट हत्या भएको हो ।
हिजो राति सोही स्थानका २६ वर्षीय मानकुमार राजवंशीले माझीलाई रड प्रहार गरेको झापा प्रहरीले जनाएको छ । रड प्रहारबाट गम्भीर घाइते भएका माझीलाई उपचारका लागि बी एण्ड सी अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेको झापा प्रहरीका प्रवक्ता डीएसप...































