कोशी प्रदेशमा दुर्घटना न्यूनीकरण गर्न कार्ययोजना तयार गरिने
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक वर्षभित्र प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्ययोजना तयार गरिने बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय सुनसरीद्वारा आज आयोजित ‘ट्राफिक सप्ताह’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले ट्राफिक प्रहरी, नागरिक समाज, विद्यार्थी र सञ...






























