धनकुटा प्रदेश (ख) को उम्मेदवारका लागि एमालेबाट ५ जनाको नाम सिफारिस
धनकुटा । आसन्न प्रदेश सभा निर्वाचनमा धनकुटाको प्रदेश सभा निर्वाचन क्षेत्र नं. (ख) का लागि नेकपा एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ । प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीको आज बसेको बैठकले उम्मेदवारका लागि एक महिलासहित पाँच जना आकांक्षीको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।
नाम सिफारिस हुँनेहरुमा एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सांसद ईन्द्रमणी पराजुली, प्रदेश कमिटी सदस्य तथा प्रदेश सांस...































