जमरकट्टेल बंश एकता प्रतिष्ठानको अध्यक्षमा कुमारमणी निर्वाचित
विराटनगर । जमरकट्टेल बंश एकता प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितिको अध्यक्षमा कुमारमणी जमरकट्टेल निर्वाचित भएका छन् । विराटनगर–१९ बैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा शनिवार सम्पन्न ९ औं वार्षिक साधारण सभाले कुमारमणीको अध्यक्षतामा १८ सदस्यीय केन्द्रिय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा कृष्णप्रसाद, विमला, फिणिन्द्र र थिरप्रसाद जमरकट्टेल निर्वाचित भएका छन् । महास...




























